कैलालीमा २०८, कञ्चनपुरमा ९५, डडेल्धुरामा १३१, डोटीमा ५७, अछाममा ५९, बाजुरामा ६९, बैतडीमा १२०, बझाङमा १९ र दार्चुलामा १२ जनामा संक्रमण देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा गरी क्वारेन्टाइनमा ३७ हजार २०५ जना बसिरहेका छन् । तीमध्ये ६ हजार ९९३ महिला र ३० हजार २१२ पुरुष छन् ।
कैलालीमा १० हजार ८७७, कञ्चनपुरमा चार हजार २९, डडेल्धुरामा एक हजार ३८१, अछाममा ६ हजार १४० जना क्वारेन्टाइनमा छन् । यस्तै, बाजुरामा तीन हजार ५०, बैतडीमा दुई हजार ४४८, बझाङमा दुई हजार ४१८ र दार्चुलामा ८५१ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
बाजुरामा २ र कैलालीमा ३ गरी कोभिड–१९ का कारण प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । तीमध्ये कैलालीकी एक महिलाको नेपालगञ्जमा उपचार क्रममा मृत्यु भएको हो ।
"> सुदूरपश्‍चिममा ७७० जनामा कोरोना संक्रमण, १२४ जना अस्पतालबाट डिस्चार्ज: Dekhapadhi
सुदूरपश्‍चिममा ७७० जनामा कोरोना संक्रमण, १२४ जना अस्पतालबाट डिस्चार्ज
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ५ असारसम्ममा ९६ हजार ६० जनाको आरडीटी र पीसीआर परीक्षण गरिएको छ। पीसीआरका लागि १५ हजार चार जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएकामा १० हजार दुई सय ४५ जनाको मात्रै परीक्षण भएको छ। तीमध्ये नौ हजार चार सय ७५ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
कैलालीमा २०८, कञ्चनपुरमा ९५, डडेल्धुरामा १३१, डोटीमा ५७, अछाममा ५९, बाजुरामा ६९, बैतडीमा १२०, बझाङमा १९ र दार्चुलामा १२ जनामा संक्रमण देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा गरी क्वारेन्टाइनमा ३७ हजार २०५ जना बसिरहेका छन् । तीमध्ये ६ हजार ९९३ महिला र ३० हजार २१२ पुरुष छन् ।
कैलालीमा १० हजार ८७७, कञ्चनपुरमा चार हजार २९, डडेल्धुरामा एक हजार ३८१, अछाममा ६ हजार १४० जना क्वारेन्टाइनमा छन् । यस्तै, बाजुरामा तीन हजार ५०, बैतडीमा दुई हजार ४४८, बझाङमा दुई हजार ४१८ र दार्चुलामा ८५१ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
बाजुरामा २ र कैलालीमा ३ गरी कोभिड–१९ का कारण प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । तीमध्ये कैलालीकी एक महिलाको नेपालगञ्जमा उपचार क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्