काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को परीक्षणका लागि पीसीआरको रिएजेन्ट र भीटीएम खरिदमा कुनै अनियमितता नभएको स्पष्ट पारेको छ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख डा. रमेश खरेलले आज पत्रकार सम्मेलनमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि त्यस्तो कुनै अनियमिता नभएको स्पष्ट पारेका हुन्।

व्यवस्थापन महाशाखाले परीक्षणको दायरा बढाउनका लागि एक लाख ५० हजार पीसीआर परीक्षण गर्नका लागि आवश्यक रिएजेन्ट र भीटीएमका लागि खरिद प्रक्रिया शुरू गरेको छ। उनका अनुसार बिनाप्रतिस्पर्धा खरिद गर्ने व्यवस्था भए पनि प्रतिस्पर्धाबाट ती सामग्री खरिद गर्दा खरिद मूल्यभन्दा १४ करोड ८७ लाख ११ हजार ५०० रूपैयाँ कम परेको छ।

ती सामग्रीको खरिद ४२ करोड ८ लाख ११ हजार ५०० पर्ने गरेकोमा बोलपत्रबाट खरिद गर्दा २७ करोड २१ मात्र परेको उनले बताए।  यसरी बोलपत्र आह्वानद्वारा खरिद गर्दा खरिद मूल्यभन्दा ३५.३४ प्रतिशत कम मूल्यमा खरिद गरिएको छ।

उनले सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को घ (३)मा विशेष परिस्थितिमा खरिद गर्नुपरेमा सोझै खरिद गर्नसक्ने प्रावधान र सार्वजनिक खरिद नियमावली २०६४ को नियय १ को ४५ मा एउटा मात्र खरिदकर्तासँग वार्ता गरी खरिद गर्न सक्ने व्यवस्था भए पनि विभागले खरिद प्रक्रियालाई प्रतिस्पर्धा गरी स्वच्छ, मितव्ययीता अपनाउन बोलपत्र आह्वान गरी खरिद गरिएको बताए।

उनले भने, “कुनै राजनीतिक दल र अन्य वर्गको दबाबमा नपरी कानूनी प्रक्रियाअनुसार नै ती स्वास्थ्य सामग्री खरिद भएको हो।”

ती सामग्री मन्त्रालयकै प्राविधिक विज्ञसहितको उपसमितिले दिएको लिखित मूल्याङ्कनसहितको प्रतिवेदनअनुसार न्यूनतम मूल्यमा सामग्री ल्याउन सक्ने कम्पनी ओम कन्सर्नलाई दिइएको महाशाखा प्रमुख डा. खरेलले जानकारी दिए।

उनले मन्त्रालयको कार्यविधिअनुसार नै सामग्री वितरण गरिएको भन्दै अहिले पनि पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीसमेत रहेको बताए। रासस

" /> काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)को परीक्षणका लागि पीसीआरको रिएजेन्ट र भीटीएम खरिदमा कुनै अनियमितता नभएको स्पष्ट पारेको छ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख डा. रमेश खरेलले आज पत्रकार सम्मेलनमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि त्यस्तो कुनै अनियमिता नभएको स्पष्ट पारेका हुन्।

व्यवस्थापन महाशाखाले परीक्षणको दायरा बढाउनका लागि एक लाख ५० हजार पीसीआर परीक्षण गर्नका लागि आवश्यक रिएजेन्ट र भीटीएमका लागि खरिद प्रक्रिया शुरू गरेको छ। उनका अनुसार बिनाप्रतिस्पर्धा खरिद गर्ने व्यवस्था भए पनि प्रतिस्पर्धाबाट ती सामग्री खरिद गर्दा खरिद मूल्यभन्दा १४ करोड ८७ लाख ११ हजार ५०० रूपैयाँ कम परेको छ।

ती सामग्रीको खरिद ४२ करोड ८ लाख ११ हजार ५०० पर्ने गरेकोमा बोलपत्रबाट खरिद गर्दा २७ करोड २१ मात्र परेको उनले बताए।  यसरी बोलपत्र आह्वानद्वारा खरिद गर्दा खरिद मूल्यभन्दा ३५.३४ प्रतिशत कम मूल्यमा खरिद गरिएको छ।

उनले सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ को घ (३)मा विशेष परिस्थितिमा खरिद गर्नुपरेमा सोझै खरिद गर्नसक्ने प्रावधान र सार्वजनिक खरिद नियमावली २०६४ को नियय १ को ४५ मा एउटा मात्र खरिदकर्तासँग वार्ता गरी खरिद गर्न सक्ने व्यवस्था भए पनि विभागले खरिद प्रक्रियालाई प्रतिस्पर्धा गरी स्वच्छ, मितव्ययीता अपनाउन बोलपत्र आह्वान गरी खरिद गरिएको बताए।

उनले भने, “कुनै राजनीतिक दल र अन्य वर्गको दबाबमा नपरी कानूनी प्रक्रियाअनुसार नै ती स्वास्थ्य सामग्री खरिद भएको हो।”

ती सामग्री मन्त्रालयकै प्राविधिक विज्ञसहितको उपसमितिले दिएको लिखित मूल्याङ्कनसहितको प्रतिवेदनअनुसार न्यूनतम मूल्यमा सामग्री ल्याउन सक्ने कम्पनी ओम कन्सर्नलाई दिइएको महाशाखा प्रमुख डा. खरेलले जानकारी दिए।

उनले मन्त्रालयको कार्यविधिअनुसार नै सामग्री वितरण गरिएको भन्दै अहिले पनि पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीसमेत रहेको बताए। रासस

"> स्वास्थ्य मन्त्रालयले भन्याे- ‘स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको छैन’: Dekhapadhi
स्वास्थ्य मन्त्रालयले भन्याे- ‘स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको छैन’

प्रतिक्रिया दिनुहोस्