बाँकेमा १४ र बर्दियामा सातजना कोरोना संक्रमित थपिए <p>बाँके। पछिल्लो २४ घण्टामा बाँकेमा १४ र बर्दियामा सातजना कोरोना संक्रमित थपिएका छन्।</p> <p>भेरी अस्पतालका अनुसार बाँकेको राप्तीसोनारी र बैजनाथमा सात/सात जना कोरोना संक्रमित थपिएका हुन्।</p> <p>त्यस्तै बर्दियाको बढैयातालका दुई, गेरुवाका एक र गुलरियाका चारजनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्