काठमाडौं। लन्डन म्याराथनका आयोजकले कोभिड-१९ महामारीका बाबजुद् प्रतियोगिता आगामी अक्टोबरमा आयोजना गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

लन्डन म्याराथनको ४०औं संस्करण २६ अप्रिलमा गर्ने तय थियो। तर, महामारीका कारण प्रतियोगिता आयोजनाका लागि ४ अक्टोबरको मिति तय गरिएको थियो।

लन्डन म्याराथनका निर्देशक हग ब्राशरले अक्टोबरसम्ममा विश्वले कोरोना भाइरस संक्रमणको जोखिमबाट निकास पाउने आशा गरेका छन्।

प्रतियोगिताबारे २८ जुलाईमा थप निर्णय हुन सक्ने बताइएको छ। १९८१ बाट शुरू भएको म्याराथन पहिलोपटक तोकिएको मितिमा हुन नसकेको हो।

‘‘हामी हाम्रो जिम्मेवारी र मूल्य मान्यतालाई ख्यालमा राखेर निर्णय गर्नेछौं,’’ निर्देशक ब्राशरले भने, ‘‘तपाईंहरू आफ्नो र वरपरको स्वास्थ्यमा ख्याल गर्नुहोला। साथै व्यायाम र दौडमा फोकस गर्नुहोला।’’

२०१९ को संस्करणमा ४३ हजार धावकले सहभागिता जनाउने अनुमान गरिएको छ। त्यसबाट ६ करोड ६४ लाख पाउण्ड रकम च्यारिटीका लागि उठाउने योजना छ।

लन्डन म्याराथनमा इलिउड किपचोजले कीर्तिमानी चौथो पटक उपाधि जितेका थिए भने महिलातर्फ ब्रिगिड कोसगेइले महिलातर्फको उपाधि जितेकी थिइन्। ब्राशरले यसअघि २०२० को संस्करणमा व्यावसायिक खेलाडीलाई मात्र सहभागिता गराउने बताएका थिए।

" /> काठमाडौं। लन्डन म्याराथनका आयोजकले कोभिड-१९ महामारीका बाबजुद् प्रतियोगिता आगामी अक्टोबरमा आयोजना गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

लन्डन म्याराथनको ४०औं संस्करण २६ अप्रिलमा गर्ने तय थियो। तर, महामारीका कारण प्रतियोगिता आयोजनाका लागि ४ अक्टोबरको मिति तय गरिएको थियो।

लन्डन म्याराथनका निर्देशक हग ब्राशरले अक्टोबरसम्ममा विश्वले कोरोना भाइरस संक्रमणको जोखिमबाट निकास पाउने आशा गरेका छन्।

प्रतियोगिताबारे २८ जुलाईमा थप निर्णय हुन सक्ने बताइएको छ। १९८१ बाट शुरू भएको म्याराथन पहिलोपटक तोकिएको मितिमा हुन नसकेको हो।

‘‘हामी हाम्रो जिम्मेवारी र मूल्य मान्यतालाई ख्यालमा राखेर निर्णय गर्नेछौं,’’ निर्देशक ब्राशरले भने, ‘‘तपाईंहरू आफ्नो र वरपरको स्वास्थ्यमा ख्याल गर्नुहोला। साथै व्यायाम र दौडमा फोकस गर्नुहोला।’’

२०१९ को संस्करणमा ४३ हजार धावकले सहभागिता जनाउने अनुमान गरिएको छ। त्यसबाट ६ करोड ६४ लाख पाउण्ड रकम च्यारिटीका लागि उठाउने योजना छ।

लन्डन म्याराथनमा इलिउड किपचोजले कीर्तिमानी चौथो पटक उपाधि जितेका थिए भने महिलातर्फ ब्रिगिड कोसगेइले महिलातर्फको उपाधि जितेकी थिइन्। ब्राशरले यसअघि २०२० को संस्करणमा व्यावसायिक खेलाडीलाई मात्र सहभागिता गराउने बताएका थिए।

"> लन्डन म्याराथन अक्टोबरमै हुने आशा: Dekhapadhi
लन्डन म्याराथन अक्टोबरमै हुने आशा
काठमाडौं। लन्डन म्याराथनका आयोजकले कोभिड-१९ महामारीका बाबजुद् प्रतियोगिता आगामी अक्टोबरमा आयोजना गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

लन्डन म्याराथनको ४०औं संस्करण २६ अप्रिलमा गर्ने तय थियो। तर, महामारीका कारण प्रतियोगिता आयोजनाका लागि ४ अक्टोबरको मिति तय गरिएको थियो।

लन्डन म्याराथनका निर्देशक हग ब्राशरले अक्टोबरसम्ममा विश्वले कोरोना भाइरस संक्रमणको जोखिमबाट निकास पाउने आशा गरेका छन्।

प्रतियोगिताबारे २८ जुलाईमा थप निर्णय हुन सक्ने बताइएको छ। १९८१ बाट शुरू भएको म्याराथन पहिलोपटक तोकिएको मितिमा हुन नसकेको हो।

‘‘हामी हाम्रो जिम्मेवारी र मूल्य मान्यतालाई ख्यालमा राखेर निर्णय गर्नेछौं,’’ निर्देशक ब्राशरले भने, ‘‘तपाईंहरू आफ्नो र वरपरको स्वास्थ्यमा ख्याल गर्नुहोला। साथै व्यायाम र दौडमा फोकस गर्नुहोला।’’

२०१९ को संस्करणमा ४३ हजार धावकले सहभागिता जनाउने अनुमान गरिएको छ। त्यसबाट ६ करोड ६४ लाख पाउण्ड रकम च्यारिटीका लागि उठाउने योजना छ।

लन्डन म्याराथनमा इलिउड किपचोजले कीर्तिमानी चौथो पटक उपाधि जितेका थिए भने महिलातर्फ ब्रिगिड कोसगेइले महिलातर्फको उपाधि जितेकी थिइन्। ब्राशरले यसअघि २०२० को संस्करणमा व्यावसायिक खेलाडीलाई मात्र सहभागिता गराउने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्