काठमाडौं। भोजपुरमा बेवारिस अवस्थामा रहेको हातहतियार र विष्फोटक पदार्थ बरामद् गरिएको छ।
षडानन्द नगरपालिका-२, ताबुस्थित टहरोमा कटुवा पेस्तोल एक थान, सकेट बम एक थान, डेटोनेटर दुई थान, तारहरू तथा विभिन्न दस्तावेजहरू प्रहरीले बरामद् गरेको हो।
इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उक्त स्थानमा पुगी बाँदर रूँग्ने टहरोमा शंका लागि जाँच गर्दा फेला पारिएकाे झोलामा हातहतियार फेला परेको हो।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
" /> काठमाडौं। भोजपुरमा बेवारिस अवस्थामा रहेको हातहतियार र विष्फोटक पदार्थ बरामद् गरिएको छ।षडानन्द नगरपालिका-२, ताबुस्थित टहरोमा कटुवा पेस्तोल एक थान, सकेट बम एक थान, डेटोनेटर दुई थान, तारहरू तथा विभिन्न दस्तावेजहरू प्रहरीले बरामद् गरेको हो।

">