कैलाली। सुदूरपश्चिम प्रदेशमा आज १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँचजना गरी १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा बैतडीका ६३ जना, कैलालीका ४६ जना, डोटीका १५ जना, डडेल्धुराका ९ जना, बाजुराका आठजना, अछामका सातजना, बझाङका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै आजै शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा बैतडीका पाँचजनामा संक्रमण पुष्टि भएको बताए।

यसैगरी धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एकजनामा समेत आजै कोरोना पुष्टि भएको हो।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँचजना गरी १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा बैतडीका ६३ जना, कैलालीका ४६ जना, डोटीका १५ जना, डडेल्धुराका ९ जना, बाजुराका आठजना, अछामका सातजना, बझाङका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै आजै शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा बैतडीका पाँचजनामा संक्रमण पुष्टि भएको बताए।

यसैगरी धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एकजनामा समेत आजै कोरोना पुष्टि भएको हो।

"> सुदूरपश्चिममा थपिए १६८ कोरोना भाइरस संक्रमित: Dekhapadhi
सुदूरपश्चिममा थपिए १६८ कोरोना भाइरस संक्रमित
कैलाली। सुदूरपश्चिम प्रदेशमा आज १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १५१, धनगढी प्रयोगशालामा १२ र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा पाँचजना गरी १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा बैतडीका ६३ जना, कैलालीका ४६ जना, डोटीका १५ जना, डडेल्धुराका ९ जना, बाजुराका आठजना, अछामका सातजना, बझाङका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै आजै शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा बैतडीका पाँचजनामा संक्रमण पुष्टि भएको बताए।

यसैगरी धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एकजनामा समेत आजै कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्