प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी लगियो

" /> प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी लगियो

"> प्रधानमन्त्री नियमित स्वास्थ्यजाँचमा आउनुभएको होः उपप्रधानमन्त्री पोखरेल: Dekhapadhi
प्रधानमन्त्री नियमित स्वास्थ्यजाँचमा आउनुभएको होः उपप्रधानमन्त्री पोखरेल
काठमाडौं। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको बताएका छन्।

आज बिहान प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल लगिएको थियो।

उनलाई भेट्न अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले देखापढीसँग भने, "प्रधानमन्त्री नियमित स्वास्थ्यजाँचमा आउनुभएको हो । केही समयपछि आजै उहाँको डिस्चार्ज हुनेछ।"

पढ्नुहोस्ः

प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी लगियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्