कैलाली। कोरोना संक्रमित बजार-बजार डुल्दै गरेको र संक्रमितको संख्या बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम सिल गरिएको छ।
आज दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेश ओझाले बताए।
उनले सुरक्षा समितिको बैठकपछि उक्त निर्णय लिएको बताउँदै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेल्धुरा सदरमुकाम सिल गरिएको बताए।
बै‌ंक, अस्पताल र सरकारी कार्यालय खुल्ला नै रहने छन् भने अतिआवश्यक बाहेकका सबै सेवा बन्द रहने प्रशासकीय अधिकृत ओझाले बताए।
कोरोना संक्रमितहरू डडेल्धुरा बजारमा समेत आएको जानकारी पाएपछि व्यापारीहरू समेत त्रसित भएका छन्।
यसअघि हिजाेदेखि नै डडेल्धुराकाे गन्यापधुर गाउँपालिका सिल गरिएको छ।
डडेल्धुरामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
" /> कैलाली। कोरोना संक्रमित बजार-बजार डुल्दै गरेको र संक्रमितको संख्या बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम सिल गरिएको छ।
आज दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेश ओझाले बताए।
उनले सुरक्षा समितिको बैठकपछि उक्त निर्णय लिएको बताउँदै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेल्धुरा सदरमुकाम सिल गरिएको बताए।
बै‌ंक, अस्पताल र सरकारी कार्यालय खुल्ला नै रहने छन् भने अतिआवश्यक बाहेकका सबै सेवा बन्द रहने प्रशासकीय अधिकृत ओझाले बताए।
कोरोना संक्रमितहरू डडेल्धुरा बजारमा समेत आएको जानकारी पाएपछि व्यापारीहरू समेत त्रसित भएका छन्।
यसअघि हिजाेदेखि नै डडेल्धुराकाे गन्यापधुर गाउँपालिका सिल गरिएको छ।
डडेल्धुरामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
"> डडेल्धुरा सदरमुकाम ‘सिल’: Dekhapadhi
डडेल्धुरा सदरमुकाम ‘सिल’
कैलाली। कोरोना संक्रमित बजार-बजार डुल्दै गरेको र संक्रमितको संख्या बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम सिल गरिएको छ।
आज दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेश ओझाले बताए।
उनले सुरक्षा समितिको बैठकपछि उक्त निर्णय लिएको बताउँदै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि डडेल्धुरा सदरमुकाम सिल गरिएको बताए।
कोरोना संक्रमितहरू डडेल्धुरा बजारमा समेत आएको जानकारी पाएपछि व्यापारीहरू समेत त्रसित भएका छन्।
यसअघि हिजाेदेखि नै डडेल्धुराकाे गन्यापधुर गाउँपालिका सिल गरिएको छ।
डडेल्धुरामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
प्रतिक्रिया दिनुहोस्