काठमाडौं। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले खेलाडी सरूवा बजारमा इङ्लिस प्रिमियर लिगका अन्य टीमभन्दा आफ्नो क्लब फरक ढंगले प्रस्तुत हुने बताएका छन्।

टोटेनह्यामले गत वर्ष १० करोड पाउण्ड खर्च गरेको थियो। माउरिन्होले यस वर्ष त्यही रकम आशा गरेका छैनन्।

टोटेनह्याम अहिले प्रिमियर लिगको आठौं स्थानमा छ। कोभिड-१९ महामारीका स्थगित भएर पुनः शुरू भएको लिगमा टोटेनह्यामले आज पहिलो खेल म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ।

‘‘सामान्य अवस्थाको टोटेनह्यामभन्दा हामी धेरै सन्तुलित हुन गइरहेका छौं’’, प्रशिक्षक माउरिन्होले भने।

प्रिमियर लिगकै अर्को क्लब चेल्सीले जर्मन बुन्डेसलिगाको क्लब आरबी लिपजिगबाट फरवार्ड टिमो वेर्नरसँग पाँच वर्षको सम्झाैता पक्का गरेको छ।

चेल्सीले नयाँ सिजनका लागि खेलाडी अनुबन्ध गरेको यो दोस्रो हो। यसअघि चेल्सीले फेब्रुअरीमा आयाक्सका हाकिम जियाचलाई अनुबन्ध गरेको थियो।

म्यानचेस्टर युनाइटेडले पनि गत जनवरीमा स्पोर्टिङ लिस्बनबाट ब्रुनो फर्नान्डेसलाई चार करोड ७० लाख पाउण्डमा भित्राएको थियो।

‘‘क्लबहरूले यसअघि नै धेरै रकम खर्च गरिसकेको उदाहरण हामीले देखेका छौं। सिजन सकिन अझै ९ चरणका खेल बाँकी छन्। तर क्लबहरूले सरूवा बजारमा महत्त्वपूर्ण कदम चालिसकेका छन्,’’ उनले भने, ‘‘तर हामी अन्य क्लबहरू जस्तो आक्रमक हुने छैनौं। यसमा हामी नितान्त फरक हुनेछौं। त्यसो भन्दैमा हामी चुप लागेर बस्छौं त ? पक्कै होइन।’’

टोटेनह्यामका प्रशिक्षक माउरिन्होले थपे, ‘‘हामी केही महत्त्वपूर्ण कदम चाल्नेछौं। यदी हामीले लिगमा स्थान सुधार गर्ने हो भने टीममा पनि सुधार गर्नुपर्छ। म चुनौती लिन तयार छु। क्लब बोर्डलाई मेरो पूर्ण समर्थन छ।’’

चेल्सी र युनाइटेडले गरेको लगानीबारे माउरिन्होले भने, ‘‘उनीहरू जे चाहन्छन्, त्यो गर्न सक्छन्। त्यो हाम्रो समस्या होइन। हामी जस्तो सक्छौं त्यसै गरी टीममा सुधार गर्नेछौं।’’

" /> काठमाडौं। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले खेलाडी सरूवा बजारमा इङ्लिस प्रिमियर लिगका अन्य टीमभन्दा आफ्नो क्लब फरक ढंगले प्रस्तुत हुने बताएका छन्।

टोटेनह्यामले गत वर्ष १० करोड पाउण्ड खर्च गरेको थियो। माउरिन्होले यस वर्ष त्यही रकम आशा गरेका छैनन्।

टोटेनह्याम अहिले प्रिमियर लिगको आठौं स्थानमा छ। कोभिड-१९ महामारीका स्थगित भएर पुनः शुरू भएको लिगमा टोटेनह्यामले आज पहिलो खेल म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ।

‘‘सामान्य अवस्थाको टोटेनह्यामभन्दा हामी धेरै सन्तुलित हुन गइरहेका छौं’’, प्रशिक्षक माउरिन्होले भने।

प्रिमियर लिगकै अर्को क्लब चेल्सीले जर्मन बुन्डेसलिगाको क्लब आरबी लिपजिगबाट फरवार्ड टिमो वेर्नरसँग पाँच वर्षको सम्झाैता पक्का गरेको छ।

चेल्सीले नयाँ सिजनका लागि खेलाडी अनुबन्ध गरेको यो दोस्रो हो। यसअघि चेल्सीले फेब्रुअरीमा आयाक्सका हाकिम जियाचलाई अनुबन्ध गरेको थियो।

म्यानचेस्टर युनाइटेडले पनि गत जनवरीमा स्पोर्टिङ लिस्बनबाट ब्रुनो फर्नान्डेसलाई चार करोड ७० लाख पाउण्डमा भित्राएको थियो।

‘‘क्लबहरूले यसअघि नै धेरै रकम खर्च गरिसकेको उदाहरण हामीले देखेका छौं। सिजन सकिन अझै ९ चरणका खेल बाँकी छन्। तर क्लबहरूले सरूवा बजारमा महत्त्वपूर्ण कदम चालिसकेका छन्,’’ उनले भने, ‘‘तर हामी अन्य क्लबहरू जस्तो आक्रमक हुने छैनौं। यसमा हामी नितान्त फरक हुनेछौं। त्यसो भन्दैमा हामी चुप लागेर बस्छौं त ? पक्कै होइन।’’

टोटेनह्यामका प्रशिक्षक माउरिन्होले थपे, ‘‘हामी केही महत्त्वपूर्ण कदम चाल्नेछौं। यदी हामीले लिगमा स्थान सुधार गर्ने हो भने टीममा पनि सुधार गर्नुपर्छ। म चुनौती लिन तयार छु। क्लब बोर्डलाई मेरो पूर्ण समर्थन छ।’’

चेल्सी र युनाइटेडले गरेको लगानीबारे माउरिन्होले भने, ‘‘उनीहरू जे चाहन्छन्, त्यो गर्न सक्छन्। त्यो हाम्रो समस्या होइन। हामी जस्तो सक्छौं त्यसै गरी टीममा सुधार गर्नेछौं।’’

"> टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने- ‘सरूवा बजार आक्रामक हुने छैन’: Dekhapadhi
टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने- ‘सरूवा बजार आक्रामक हुने छैन’

प्रतिक्रिया दिनुहोस्