काठमाडौं। सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा झापा निवासी खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको छ।

२ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको अर्थ तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बौद्ध दर्शन प्रवर्द्धन र गुम्बा विकास समितिको अध्यक्ष पदमा ताप्लेजुङका फुपु छेम्वे शेर्पा र कार्यकारी निर्देशक पदमा नुवाकोटका होमबहादुर दोङलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठनको कार्यकारी निर्देशकमा डा.राजन खनाललाई नियुक्ति गर्ने निर्णयसमेत गरेको उनले जनाए।

" /> काठमाडौं। सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा झापा निवासी खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको छ।

२ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको अर्थ तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बौद्ध दर्शन प्रवर्द्धन र गुम्बा विकास समितिको अध्यक्ष पदमा ताप्लेजुङका फुपु छेम्वे शेर्पा र कार्यकारी निर्देशक पदमा नुवाकोटका होमबहादुर दोङलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठनको कार्यकारी निर्देशकमा डा.राजन खनाललाई नियुक्ति गर्ने निर्णयसमेत गरेको उनले जनाए।

"> प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षमा अधिकारी: Dekhapadhi
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षमा अधिकारी <p style="text-align: justify;">काठमाडौं। सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा झापा निवासी खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको छ।</p> <p style="text-align: justify;">२ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको अर्थ तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।</p> <p style="text-align: justify;">यस्तै सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बौद्ध दर्शन प्रवर्द्धन र गुम्बा विकास समितिको अध्यक्ष पदमा ताप्लेजुङका फुपु छेम्वे शेर्पा र कार्यकारी निर्देशक पदमा नुवाकोटका होमबहादुर दोङलाई नियुक्त गर्ने निर्णय गरेको छ।</p> <p style="text-align: justify;">सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठनको कार्यकारी निर्देशकमा डा.राजन खनाललाई नियुक्ति गर्ने निर्णयसमेत गरेको उनले जनाए।</p>
प्रतिक्रिया दिनुहोस्