काठमाडौं। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) र स्वीट्जरल्याण्डबाट १४ अर्ब आर्थिक सहायता प्राप्त गर्ने भएको छ। २ असारमा बसेकाे मन्त्रिपरिषद्को बैठकले उक्त सहायता स्वीकार्ने निर्णय गरेको हो।

“नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्य कुशलता अभिवृद्धि गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट बजेटरी सहयोगको रूपमा प्रस्तावित १० करोड अमेरिकी डलर (करीब १२ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ,” अर्थ तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

खतिवडाकाअनसार साना सिँचाइ आयोजना दोस्रो चरण कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने एक करोड ७६ लाख स्वीस फ्रयाङ्क (करीब दुई अर्ब दुई करोड ४० लाख नेपाली रूपैयाँं)  बराबरको अनुदान स्वीकार गर्ने निर्णय समेत गरेको छ।

" /> काठमाडौं। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) र स्वीट्जरल्याण्डबाट १४ अर्ब आर्थिक सहायता प्राप्त गर्ने भएको छ। २ असारमा बसेकाे मन्त्रिपरिषद्को बैठकले उक्त सहायता स्वीकार्ने निर्णय गरेको हो।

“नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्य कुशलता अभिवृद्धि गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट बजेटरी सहयोगको रूपमा प्रस्तावित १० करोड अमेरिकी डलर (करीब १२ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ,” अर्थ तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

खतिवडाकाअनसार साना सिँचाइ आयोजना दोस्रो चरण कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने एक करोड ७६ लाख स्वीस फ्रयाङ्क (करीब दुई अर्ब दुई करोड ४० लाख नेपाली रूपैयाँं)  बराबरको अनुदान स्वीकार गर्ने निर्णय समेत गरेको छ।

"> आईडीए र स्वीट्जरल्याण्डबाट १४ अर्ब आर्थिक सहयोग प्राप्त हुने: Dekhapadhi
आईडीए र स्वीट्जरल्याण्डबाट १४ अर्ब आर्थिक सहयोग प्राप्त हुने <p style="text-align: justify;">काठमाडौं। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) र स्वीट्जरल्याण्डबाट १४ अर्ब आर्थिक सहायता प्राप्त गर्ने भएको छ। २ असारमा बसेकाे मन्त्रिपरिषद्को बैठकले उक्त सहायता स्वीकार्ने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">&ldquo;नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्य कुशलता अभिवृद्धि गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट बजेटरी सहयोगको रूपमा प्रस्तावित १० करोड अमेरिकी डलर (करीब १२ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ,&rdquo; अर्थ तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।</p> <p style="text-align: justify;">खतिवडाकाअनसार साना सिँचाइ आयोजना दोस्रो चरण कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने एक करोड ७६ लाख स्वीस फ्रयाङ्क (करीब दुई अर्ब दुई करोड ४० लाख नेपाली रूपैयाँं)&nbsp; बराबरको अनुदान स्वीकार गर्ने निर्णय समेत गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्