कैलाली। डडेल्धुरामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

परशुराम नगरपालिकाका पाँचजना र गन्यापधुरा गाउँपालिकाका एकजना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेश ओझाले बताए।

योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या १२८ पुगेको छ।

" /> कैलाली। डडेल्धुरामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

परशुराम नगरपालिकाका पाँचजना र गन्यापधुरा गाउँपालिकाका एकजना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेश ओझाले बताए।

योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या १२८ पुगेको छ।

"> डडेल्धुरामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि: Dekhapadhi
डडेल्धुरामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि <p style="text-align: justify;">कैलाली। डडेल्धुरामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।</p> <p style="text-align: justify;">परशुराम नगरपालिकाका पाँचजना र गन्यापधुरा गाउँपालिकाका एकजना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेश ओझाले बताए।</p> <p style="text-align: justify;">योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या १२८ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्