काठमाडौं। सिरहा, कपिलवस्तु र नवलपरासी पश्चिममा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ।

सिरहाको नराह गाउँपालिका-२, पानबारी बस्ने रामजुलुम यादवको छोरी १३ वर्षीया सम्झनाकुमारी यादवको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै घरमा रहेको मोटर जडान भएको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

त्यस्तै कपिलवस्तु महाराजगंज नगरपालिका-११, चौहट्टा बस्ने २३ वर्षीय सुरजकुमार भरको करेन्ट लागेर मृत्यु भएको छ।

छिमेकीको घरमा पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल तौलिहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

त्यस्तै नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-८ बद्रिघाट बस्ने ५० वर्षीया खजन्ती राजभरको करेन्ट लागेर मृत्यु भएको छ।

टिनले छाएको घरमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो।

" /> काठमाडौं। सिरहा, कपिलवस्तु र नवलपरासी पश्चिममा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ।

सिरहाको नराह गाउँपालिका-२, पानबारी बस्ने रामजुलुम यादवको छोरी १३ वर्षीया सम्झनाकुमारी यादवको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै घरमा रहेको मोटर जडान भएको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

त्यस्तै कपिलवस्तु महाराजगंज नगरपालिका-११, चौहट्टा बस्ने २३ वर्षीय सुरजकुमार भरको करेन्ट लागेर मृत्यु भएको छ।

छिमेकीको घरमा पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल तौलिहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

त्यस्तै नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-८ बद्रिघाट बस्ने ५० वर्षीया खजन्ती राजभरको करेन्ट लागेर मृत्यु भएको छ।

टिनले छाएको घरमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो।

"> करेन्ट लागेर तीनजनाको मृत्यु: Dekhapadhi
करेन्ट लागेर तीनजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्