काठमाडौं। नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ।

संघीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो, ४ असार साँझ प्रमाणीकरण गरेकी थिइन्।

नेपाल राजपत्रमा हिजोकै मितिमा  प्रकाशन भएको हो।

नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ।

प्रतिनिधि सभाले गत ३१ जेठ र राष्ट्रिय सभाले यही हिजो दुई तिहाइ बहुमतले नेपालको संविधान दोस्रो संशोधन पारित गरेको हो। रासस

" /> काठमाडौं। नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ।

संघीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो, ४ असार साँझ प्रमाणीकरण गरेकी थिइन्।

नेपाल राजपत्रमा हिजोकै मितिमा  प्रकाशन भएको हो।

नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ।

प्रतिनिधि सभाले गत ३१ जेठ र राष्ट्रिय सभाले यही हिजो दुई तिहाइ बहुमतले नेपालको संविधान दोस्रो संशोधन पारित गरेको हो। रासस

"> नेपालको संविधान दोस्रो संशोधन राजपत्रमा प्रकाशित: Dekhapadhi
नेपालको संविधान दोस्रो संशोधन राजपत्रमा प्रकाशित
काठमाडौं। नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ।

संघीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो, ४ असार साँझ प्रमाणीकरण गरेकी थिइन्।

नेपाल राजपत्रमा हिजोकै मितिमा  प्रकाशन भएको हो।

नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ।

प्रतिनिधि सभाले गत ३१ जेठ र राष्ट्रिय सभाले यही हिजो दुई तिहाइ बहुमतले नेपालको संविधान दोस्रो संशोधन पारित गरेको हो। रासस

प्रतिक्रिया दिनुहोस्