गुल्मी। छत्रकोट गाउँपालिका-५ मैनडाँडामा होम क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ।

भारतको मुम्बईबाट १२ दिन अगाडि आएका ६९ वर्षीय वृद्धको मृत्यु भएको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले बताए।

प्यारालाइसिसबाट पीडित ती वृद्धलाई क्वारेन्टाइानमा राख्न सम्भव नभएपछि गाउँपालिकाले होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको थियो।

होम क्वारेन्टाईनमै बसेका बेला गएराति १२ बजेतिर उनको मृत्यु भएको हो।

आरडीटी परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ देखिएको छ। स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको र नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको अध्यक्ष पन्तले जानकारी दिए।

" /> गुल्मी। छत्रकोट गाउँपालिका-५ मैनडाँडामा होम क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ।

भारतको मुम्बईबाट १२ दिन अगाडि आएका ६९ वर्षीय वृद्धको मृत्यु भएको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले बताए।

प्यारालाइसिसबाट पीडित ती वृद्धलाई क्वारेन्टाइानमा राख्न सम्भव नभएपछि गाउँपालिकाले होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको थियो।

होम क्वारेन्टाईनमै बसेका बेला गएराति १२ बजेतिर उनको मृत्यु भएको हो।

आरडीटी परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ देखिएको छ। स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको र नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको अध्यक्ष पन्तले जानकारी दिए।

"> भारतबाट आएर होम क्‍वारेन्टाइनमा बसेका गुल्मीका एक वृद्धको मृत्यु: Dekhapadhi
भारतबाट आएर होम क्‍वारेन्टाइनमा बसेका गुल्मीका एक वृद्धको मृत्यु
गुल्मी। छत्रकोट गाउँपालिका-५ मैनडाँडामा होम क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ।

भारतको मुम्बईबाट १२ दिन अगाडि आएका ६९ वर्षीय वृद्धको मृत्यु भएको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले बताए।

प्यारालाइसिसबाट पीडित ती वृद्धलाई क्वारेन्टाइानमा राख्न सम्भव नभएपछि गाउँपालिकाले होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको थियो।

होम क्वारेन्टाईनमै बसेका बेला गएराति १२ बजेतिर उनको मृत्यु भएको हो।

आरडीटी परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ देखिएको छ। स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको र नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको अध्यक्ष पन्तले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्