काठमाडौं। भिषा अवधि सकिएर  फर्कन नसकेका नेपालीमध्ये २३६ जना भोलि, ६ असारमा नेपाल फर्किने भएका छन्।

नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल आउन लागेको हो। ।

नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञाको अवधि सकिएका तथा तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरी सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको छ।

तीमध्ये अवैधानिक बसोबास गरेको अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रही भिषा सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली संघ कोरियाका महासचिव विमल सुवेदीले बताए।

यात्रुले टिकटवापत झण्डै ८५ हजार रूपैयाँ तिरेका छन्। यसका साथै नेपाल आएर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वारेन्टाइन र त्यसपछिको घरसम्मको सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने छ।

नेपाल उड्ने यात्रुले उड्नुअघि कोभिड-१९ को पीसीआर परीक्षण गराइसकेको र सबैको रिपोर्ट नेगेटिभ छ।

यसअघि नेपाल एअरलाइन्सको चार्टर्ड जहाज काठमाडौं-कोरिया-काठमाडौं उडान गर्ने भनिएपनि कोरिया सरकारको विभिन्न नियम पूरा गर्न नसक्दा उक्त उडान अझै अनिश्चित छ।

नेपालमा अड्केका नेपाली मजदूर कहिले कोरिया फर्कने भन्ने अन्योल नै छ। रासस

" /> काठमाडौं। भिषा अवधि सकिएर  फर्कन नसकेका नेपालीमध्ये २३६ जना भोलि, ६ असारमा नेपाल फर्किने भएका छन्।

नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल आउन लागेको हो। ।

नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञाको अवधि सकिएका तथा तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरी सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको छ।

तीमध्ये अवैधानिक बसोबास गरेको अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रही भिषा सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली संघ कोरियाका महासचिव विमल सुवेदीले बताए।

यात्रुले टिकटवापत झण्डै ८५ हजार रूपैयाँ तिरेका छन्। यसका साथै नेपाल आएर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वारेन्टाइन र त्यसपछिको घरसम्मको सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने छ।

नेपाल उड्ने यात्रुले उड्नुअघि कोभिड-१९ को पीसीआर परीक्षण गराइसकेको र सबैको रिपोर्ट नेगेटिभ छ।

यसअघि नेपाल एअरलाइन्सको चार्टर्ड जहाज काठमाडौं-कोरिया-काठमाडौं उडान गर्ने भनिएपनि कोरिया सरकारको विभिन्न नियम पूरा गर्न नसक्दा उक्त उडान अझै अनिश्चित छ।

नेपालमा अड्केका नेपाली मजदूर कहिले कोरिया फर्कने भन्ने अन्योल नै छ। रासस

"> कोरियाबाट २३६ नेपाली लिएर कोरियन एअरको जहाज भोलि काठमाडौं आउँदै : Dekhapadhi
कोरियाबाट २३६ नेपाली लिएर कोरियन एअरको जहाज भोलि काठमाडौं आउँदै
काठमाडौं। भिषा अवधि सकिएर  फर्कन नसकेका नेपालीमध्ये २३६ जना भोलि, ६ असारमा नेपाल फर्किने भएका छन्।

नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल आउन लागेको हो। ।

नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञाको अवधि सकिएका तथा तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरी सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको छ।

तीमध्ये अवैधानिक बसोबास गरेको अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रही भिषा सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली संघ कोरियाका महासचिव विमल सुवेदीले बताए।

यात्रुले टिकटवापत झण्डै ८५ हजार रूपैयाँ तिरेका छन्। यसका साथै नेपाल आएर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वारेन्टाइन र त्यसपछिको घरसम्मको सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने छ।

नेपाल उड्ने यात्रुले उड्नुअघि कोभिड-१९ को पीसीआर परीक्षण गराइसकेको र सबैको रिपोर्ट नेगेटिभ छ।

यसअघि नेपाल एअरलाइन्सको चार्टर्ड जहाज काठमाडौं-कोरिया-काठमाडौं उडान गर्ने भनिएपनि कोरिया सरकारको विभिन्न नियम पूरा गर्न नसक्दा उक्त उडान अझै अनिश्चित छ।

नेपालमा अड्केका नेपाली मजदूर कहिले कोरिया फर्कने भन्ने अन्योल नै छ। रासस

प्रतिक्रिया दिनुहोस्