काठमाडौं। कतारमा विभिन्न समयमा मृत्यु भएका २० जना नेपालीको शव आज काठमाडौं ल्याइएको छ।
नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सकिएको थिएन्।
विदेशमा अलपत्र परेका नेपालीहरूलाई ल्याउनको लागि नेपाल सरकारले उद्धार उडानको अनुमति दिएपछि विदेशमा मृत्यु भएका नेपालीको शव पनि ल्याउन थालिएको हो।
आज कतारबाट नेपालीहरू लिएर आएको कतार एअरवेजको जहाजमा नै कतारमा मृत्यु भएका नेपालीको शव पनि ल्याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सूचना अधिकारी दिनवन्धु सुवेदीले देखापढीलाई जानकारी दिए।
विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याउने र स्थायी ठेगानासम्म निःशुल्क पुर्‍याउने जिम्मेवारी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको हो।
४ असारमा नै कतारबाट शव नेपाल आइपुग्ने बताइएको भएपनि उक्त जहाजमा स्वदेश फर्किने सबै यात्रुको कोभिड-१९ को पीसीआर परीक्षण नभइसकेको हुँदा उडान आजलाई सारिएको थियो।
सुवेदीका अनुसार आज काठमाडौं ल्याइएको शवलाई शवबाहन मार्फत सम्बन्धित ठेगानामा पुर्‍याएर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ।
यसअघि शव बुझ्‍न आफन्तलाई काठमाडौं बोलाएर स्थायी ठेगानामा पुर्‍याउने गरिएको भएपनि अहिले मृतकको आफन्तलाई काठमाडौं नबोलाइएको उनले बताए।
कतार एअरको उक्त जहाजमा १०४ नेपालीहरू पनि स्वदेश फर्किएका छन्। कोभिड-१९ महामारीका कारण कतारमा अलपत्र परेका उनीहरूलाई काठमाडौं ल्याइएको हो।
" /> काठमाडौं। कतारमा विभिन्न समयमा मृत्यु भएका २० जना नेपालीको शव आज काठमाडौं ल्याइएको छ।
नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सकिएको थिएन्।
विदेशमा अलपत्र परेका नेपालीहरूलाई ल्याउनको लागि नेपाल सरकारले उद्धार उडानको अनुमति दिएपछि विदेशमा मृत्यु भएका नेपालीको शव पनि ल्याउन थालिएको हो।
आज कतारबाट नेपालीहरू लिएर आएको कतार एअरवेजको जहाजमा नै कतारमा मृत्यु भएका नेपालीको शव पनि ल्याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका सूचना अधिकारी दिनवन्धु सुवेदीले देखापढीलाई जानकारी दिए।
विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याउने र स्थायी ठेगानासम्म निःशुल्क पुर्‍याउने जिम्मेवारी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको हो।
४ असारमा नै कतारबाट शव नेपाल आइपुग्ने बताइएको भएपनि उक्त जहाजमा स्वदेश फर्किने सबै यात्रुको कोभिड-१९ को पीसीआर परीक्षण नभइसकेको हुँदा उडान आजलाई सारिएको थियो।
सुवेदीका अनुसार आज काठमाडौं ल्याइएको शवलाई शवबाहन मार्फत सम्बन्धित ठेगानामा पुर्‍याएर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ।
यसअघि शव बुझ्‍न आफन्तलाई काठमाडौं बोलाएर स्थायी ठेगानामा पुर्‍याउने गरिएको भएपनि अहिले मृतकको आफन्तलाई काठमाडौं नबोलाइएको उनले बताए।
कतार एअरको उक्त जहाजमा १०४ नेपालीहरू पनि स्वदेश फर्किएका छन्। कोभिड-१९ महामारीका कारण कतारमा अलपत्र परेका उनीहरूलाई काठमाडौं ल्याइएको हो।
प्रतिक्रिया दिनुहोस्