काठमाडौं। भारतका धानढ्य मुकेश अम्बानीको कम्पनी जिओ टेलिकममा साउदी अरबको कम्पनीले प्रत्यक्ष लगानी गरेको छ।

साउदी अरबको पब्लिक इन्भेष्टमेट फण्डले हिजो, ४ असारमा जिओ प्लेटफर्मको २.३ प्रतिशत सेयर खरीद गरेको हो।

उक्त सेयर स्वामित्व खरीद गर्न साउदीको कम्पनीले १.५ विलियन डलर खर्च गरेको छ।

अम्बानीले पछिल्लो दुई महीनामा १०औं पटक आफ्नो कम्पनीको सेयर बेचेका हुन्।

योसँगै अम्बानीको कम्पनी जिओको बजार मूल्य ६८ विलियन डलर पुग्ने सीएनएनले बताएको छ।

यसअघि जिओको सेयर फेसबुक, भिस्टा इक्वीटी, सिल्भरलेक र केकेआर लगायतले खरी गरिसकेका छन्।

" /> काठमाडौं। भारतका धानढ्य मुकेश अम्बानीको कम्पनी जिओ टेलिकममा साउदी अरबको कम्पनीले प्रत्यक्ष लगानी गरेको छ।

साउदी अरबको पब्लिक इन्भेष्टमेट फण्डले हिजो, ४ असारमा जिओ प्लेटफर्मको २.३ प्रतिशत सेयर खरीद गरेको हो।

उक्त सेयर स्वामित्व खरीद गर्न साउदीको कम्पनीले १.५ विलियन डलर खर्च गरेको छ।

अम्बानीले पछिल्लो दुई महीनामा १०औं पटक आफ्नो कम्पनीको सेयर बेचेका हुन्।

योसँगै अम्बानीको कम्पनी जिओको बजार मूल्य ६८ विलियन डलर पुग्ने सीएनएनले बताएको छ।

यसअघि जिओको सेयर फेसबुक, भिस्टा इक्वीटी, सिल्भरलेक र केकेआर लगायतले खरी गरिसकेका छन्।

"> साउदी अरबको कम्पनीले किन्यो जिओको २ प्रतिशत सेयर: Dekhapadhi
साउदी अरबको कम्पनीले किन्यो जिओको २ प्रतिशत सेयर
काठमाडौं। भारतका धानढ्य मुकेश अम्बानीको कम्पनी जिओ टेलिकममा साउदी अरबको कम्पनीले प्रत्यक्ष लगानी गरेको छ।

साउदी अरबको पब्लिक इन्भेष्टमेट फण्डले हिजो, ४ असारमा जिओ प्लेटफर्मको २.३ प्रतिशत सेयर खरीद गरेको हो।

उक्त सेयर स्वामित्व खरीद गर्न साउदीको कम्पनीले १.५ विलियन डलर खर्च गरेको छ।

अम्बानीले पछिल्लो दुई महीनामा १०औं पटक आफ्नो कम्पनीको सेयर बेचेका हुन्।

योसँगै अम्बानीको कम्पनी जिओको बजार मूल्य ६८ विलियन डलर पुग्ने सीएनएनले बताएको छ।

यसअघि जिओको सेयर फेसबुक, भिस्टा इक्वीटी, सिल्भरलेक र केकेआर लगायतले खरी गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्