काठमाडौं। दक्षिण एशियाली राष्ट्रमा पछिल्लो साताहरूमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रूपमा बढेको छ।

चीनको वुहानपछि यूरोप र अमेरिका हुँदै कोराना संक्रमितको संख्या तीव्र रूपमा बढ्ने क्रम अहिले दक्षिण एशियामा देखिएको छ। बेलैमा नियन्त्रण गर्न नसके यस क्षेत्रमा यो महामारीले ठूलो क्षति गर्ने देखिन्छ।

वल्डोमिटर्सको तथ्यांक अनुसार दक्षिण एशियाका ८ राष्ट्र नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेशमा कोरोना भाइरस संक्रमितको कूल संख्या ६ लाख ८३ हजार ३१ पुगेको छ।

दक्षिण एशियाली राष्ट्रमा हालसम्म कोभिड-१९ बाट १७ हजार ६ सय २७ जनाले ज्यान गुमाइसकेका छन्। यो संख्या विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको ३.८६ प्रतिशत हो।

यो संख्या विश्वमा रहेका कूल संक्रमितको ७.९६ प्रतिशत हो। हाल विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख ७७ हजार १ सय ९६ पुगेको छ।

दक्षिण एशियाली राष्ट्रमा हालसम्म कोभिड-१९ बाट १७ हजार ६ सय २७ जनाले ज्यान गुमाइसकेका छन्। यो संख्या विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको ३.८६ प्रतिशत हो। हालसम्म कोरोनाका कारण विश्वमा ४ लाख ५६ हजार २ सय ६९ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म ७ हजार ८ सय ४८ जनामा कोरोना पुष्टी भइसकेको छ। संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ। नेपालमा अहिले ६ हजार ६ सय ४० जना कोरोना संक्रमित उपचारत छन्। १ हजार १ सय ८६ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

दक्षिण एशियामा सबैभन्दा थोरै संख्यामा कोरोना संक्रमित भुटानमा छन्। भुटानमा हालसम्म ६७ जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म कसैको पनि मृत्यु भएको छैन।

दक्षिण एशियामा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा रहेका छन्। धेरै संख्यामा मृत्यु हुनेको संख्या पनि त्यहीं रहेको छ। भारतमा हालसम्म ३ लाख ८१ हजार ९१ जनामा कोरोना पुष्टि भइसकेको छ, जसमध्ये १२ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ।

पाकिस्तानमा १ लाख ६० हजार १ सय १८ जना कोरोना संक्रमित रहेकोमा ३ हजार ९३ जनाको मृत्यु भएको छ।

बंगलादेशमा संक्रमितको संख्या १ लाख २ हजार २ सय ९२ पुगेको छ। बंगलादेशमा हालसम्म कोरोनाका कारण १ हजार ३ सय ४३ जनाको मृत्यु भइसकेको छ।

अफगानिस्तानमा २७ हजार ५ सय ३२ जनामा कोरोना पुष्टी भएको छ, जसमध्ये ५ सय ४६ जनाले ज्यान गुमाइसकेका छन्।

श्रीलंकामा कोरोना संक्रमित १ हजार ९ सय ४६ जना रहेकोमा ११ जनाको मृत्यु भएको छ।

माल्दिभ्समा २ हजार १ सय ३७ जनामा कोराना संक्रमण देखिको छ। संक्रमित मध्ये ८ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। दक्षिण एशियाली राष्ट्रमा पछिल्लो साताहरूमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रूपमा बढेको छ।

"> कोरोनाको नयाँ इपिसेन्टर बन्दै दक्षिण एशिया: ७ लाख नजिक संक्रमित, साढे १७ हजारभन्दा बढीको मृत्यु : Dekhapadhi दक्षिण एशियामा सबैभन्दा थोरै भुटानमा ६७ जनामा कोरोना संक्रमण।
• कोरोना भाइरस संक्रमितको कूल संख्या ६ लाख ८३ हजार ३१ पुगेको छ।
• हालसम्म १७ हजार ६२७ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोनाको नयाँ इपिसेन्टर बन्दै दक्षिण एशिया: ७ लाख नजिक संक्रमित, साढे १७ हजारभन्दा बढीको मृत्यु
काठमाडौं। दक्षिण एशियाली राष्ट्रमा पछिल्लो साताहरूमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रूपमा बढेको छ।

चीनको वुहानपछि यूरोप र अमेरिका हुँदै कोराना संक्रमितको संख्या तीव्र रूपमा बढ्ने क्रम अहिले दक्षिण एशियामा देखिएको छ। बेलैमा नियन्त्रण गर्न नसके यस क्षेत्रमा यो महामारीले ठूलो क्षति गर्ने देखिन्छ।

वल्डोमिटर्सको तथ्यांक अनुसार दक्षिण एशियाका ८ राष्ट्र नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेशमा कोरोना भाइरस संक्रमितको कूल संख्या ६ लाख ८३ हजार ३१ पुगेको छ।

दक्षिण एशियाली राष्ट्रमा हालसम्म कोभिड-१९ बाट १७ हजार ६ सय २७ जनाले ज्यान गुमाइसकेका छन्। यो संख्या विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको ३.८६ प्रतिशत हो।

यो संख्या विश्वमा रहेका कूल संक्रमितको ७.९६ प्रतिशत हो। हाल विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख ७७ हजार १ सय ९६ पुगेको छ।

दक्षिण एशियाली राष्ट्रमा हालसम्म कोभिड-१९ बाट १७ हजार ६ सय २७ जनाले ज्यान गुमाइसकेका छन्। यो संख्या विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको ३.८६ प्रतिशत हो। हालसम्म कोरोनाका कारण विश्वमा ४ लाख ५६ हजार २ सय ६९ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म ७ हजार ८ सय ४८ जनामा कोरोना पुष्टी भइसकेको छ। संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ। नेपालमा अहिले ६ हजार ६ सय ४० जना कोरोना संक्रमित उपचारत छन्। १ हजार १ सय ८६ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

दक्षिण एशियामा सबैभन्दा थोरै संख्यामा कोरोना संक्रमित भुटानमा छन्। भुटानमा हालसम्म ६७ जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म कसैको पनि मृत्यु भएको छैन।

दक्षिण एशियामा सबैभन्दा बढी कोरोना संक्रमित भारतमा रहेका छन्। धेरै संख्यामा मृत्यु हुनेको संख्या पनि त्यहीं रहेको छ। भारतमा हालसम्म ३ लाख ८१ हजार ९१ जनामा कोरोना पुष्टि भइसकेको छ, जसमध्ये १२ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ।

दक्षिण एशियामा सबैभन्दा थोरै संख्यामा कोरोना संक्रमित भुटानमा छन्। भुटानमा हालसम्म ६७ जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म कसैको पनि मृत्यु भएको छैन।

पाकिस्तानमा १ लाख ६० हजार १ सय १८ जना कोरोना संक्रमित रहेकोमा ३ हजार ९३ जनाको मृत्यु भएको छ।

बंगलादेशमा संक्रमितको संख्या १ लाख २ हजार २ सय ९२ पुगेको छ। बंगलादेशमा हालसम्म कोरोनाका कारण १ हजार ३ सय ४३ जनाको मृत्यु भइसकेको छ।

अफगानिस्तानमा २७ हजार ५ सय ३२ जनामा कोरोना पुष्टी भएको छ, जसमध्ये ५ सय ४६ जनाले ज्यान गुमाइसकेका छन्।

श्रीलंकामा कोरोना संक्रमित १ हजार ९ सय ४६ जना रहेकोमा ११ जनाको मृत्यु भएको छ।

माल्दिभ्समा २ हजार १ सय ३७ जनामा कोराना संक्रमण देखिको छ। संक्रमित मध्ये ८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्