काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले  मैदानमा टीमको नेतृत्व फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले गरुन् भन्ने चाहना व्यक्त गरेका छन्।

क्लबको कीर्तिमानी रकममा अनुबन्ध गरेको २७ वर्षे पोग्बाले खुट्टा भाचिएका कारण सेप्टेम्बरपछि दुई खेलमा खेलेका छन्। यस सिजनको समाप्तीसँगै पोग्बाले युनाइटेड छाड्ने समाचार बाहिरिएको थियो।

तर, कोभिड-१९ महामारीले क्लबहरूमा आर्थिक असर परेपछि खेलाडी सरुवा बजारमा पनि त्यसको प्रभाव देखिएको छ। त्यसकारण पोग्बा युनाइटेडमा बस्ने सम्भावना बढ्दै गएको छ।

‘‘पोग्बा विश्वकै उत्कृष्ट मिडफिल्डरमध्येका एक हुन्,’’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने, ‘‘उनले विश्वकप जितिसकेका छन्। हामी मैदानमा उनको नेतृत्व चाहन्छौं।’’

पोग्बाले पछिल्लो पटक युनाइटेडबाट गत २६ डिसेम्बरमा खेलेका थिए। चोटमुक्त भएर उनी मैदान फर्कने तयारी गरिरहेका थिए। तर पोग्बाको खुट्टा शल्यक्रिया नै गर्नुपरेको थियो। जनवरीमा उनको शल्यक्रिया गरिएको थियो।

१०० दिनपछि पुनः शुरू भएको इङ्लिस प्रिमियर लिगमा युनाइटेडमा आज राति टोटेनह्यामविरुद्ध खेल्नेछ। युनाइटेड प्रशिक्षक सोल्सायर टोटेनह्यामविरुद्ध पोग्बा आफ्नो प्रभाव छाड्न सफल होस् भन्ने चाहन्छन्।

‘‘अहिले पोग्बा फिट छन् र ट्रेनिङ गरिरहेका छन्। मैले उनको मानसिकता र लगनशिलतालाई बुझेको छु। उनी फेरी खेल्नका लागि तयार छन्,’’ सोल्सायरले भने, ‘‘उनी कति मिनेट खेल्छन् अहिले नै म भन्न सक्दिन। तर, मलाई विश्वास छ, अबको केही महिनामा उनी उच्च लयमा हुनेछन्।’’

युनाइटेडको प्रशिक्षण अहिले पोग्बा र ब्रुनो फर्नान्डेजको जोडीमा टीमको मिडफिल्ड बलियो बनाउन चाहन्छन्। फर्नान्डेज गत जनवरीमा युनाइटेडसँग अनुबन्ध भएका थिए।

" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले  मैदानमा टीमको नेतृत्व फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले गरुन् भन्ने चाहना व्यक्त गरेका छन्।

क्लबको कीर्तिमानी रकममा अनुबन्ध गरेको २७ वर्षे पोग्बाले खुट्टा भाचिएका कारण सेप्टेम्बरपछि दुई खेलमा खेलेका छन्। यस सिजनको समाप्तीसँगै पोग्बाले युनाइटेड छाड्ने समाचार बाहिरिएको थियो।

तर, कोभिड-१९ महामारीले क्लबहरूमा आर्थिक असर परेपछि खेलाडी सरुवा बजारमा पनि त्यसको प्रभाव देखिएको छ। त्यसकारण पोग्बा युनाइटेडमा बस्ने सम्भावना बढ्दै गएको छ।

‘‘पोग्बा विश्वकै उत्कृष्ट मिडफिल्डरमध्येका एक हुन्,’’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने, ‘‘उनले विश्वकप जितिसकेका छन्। हामी मैदानमा उनको नेतृत्व चाहन्छौं।’’

पोग्बाले पछिल्लो पटक युनाइटेडबाट गत २६ डिसेम्बरमा खेलेका थिए। चोटमुक्त भएर उनी मैदान फर्कने तयारी गरिरहेका थिए। तर पोग्बाको खुट्टा शल्यक्रिया नै गर्नुपरेको थियो। जनवरीमा उनको शल्यक्रिया गरिएको थियो।

१०० दिनपछि पुनः शुरू भएको इङ्लिस प्रिमियर लिगमा युनाइटेडमा आज राति टोटेनह्यामविरुद्ध खेल्नेछ। युनाइटेड प्रशिक्षक सोल्सायर टोटेनह्यामविरुद्ध पोग्बा आफ्नो प्रभाव छाड्न सफल होस् भन्ने चाहन्छन्।

‘‘अहिले पोग्बा फिट छन् र ट्रेनिङ गरिरहेका छन्। मैले उनको मानसिकता र लगनशिलतालाई बुझेको छु। उनी फेरी खेल्नका लागि तयार छन्,’’ सोल्सायरले भने, ‘‘उनी कति मिनेट खेल्छन् अहिले नै म भन्न सक्दिन। तर, मलाई विश्वास छ, अबको केही महिनामा उनी उच्च लयमा हुनेछन्।’’

युनाइटेडको प्रशिक्षण अहिले पोग्बा र ब्रुनो फर्नान्डेजको जोडीमा टीमको मिडफिल्ड बलियो बनाउन चाहन्छन्। फर्नान्डेज गत जनवरीमा युनाइटेडसँग अनुबन्ध भएका थिए।

"> प्रशिक्षक सोल्सायरको चाहना- 'युनाइटेडमा पोग्बाको नेतृत्व': Dekhapadhi
प्रशिक्षक सोल्सायरको चाहना- 'युनाइटेडमा पोग्बाको नेतृत्व'
काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले  मैदानमा टीमको नेतृत्व फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले गरुन् भन्ने चाहना व्यक्त गरेका छन्।

क्लबको कीर्तिमानी रकममा अनुबन्ध गरेको २७ वर्षे पोग्बाले खुट्टा भाचिएका कारण सेप्टेम्बरपछि दुई खेलमा खेलेका छन्। यस सिजनको समाप्तीसँगै पोग्बाले युनाइटेड छाड्ने समाचार बाहिरिएको थियो।

तर, कोभिड-१९ महामारीले क्लबहरूमा आर्थिक असर परेपछि खेलाडी सरुवा बजारमा पनि त्यसको प्रभाव देखिएको छ। त्यसकारण पोग्बा युनाइटेडमा बस्ने सम्भावना बढ्दै गएको छ।

‘‘पोग्बा विश्वकै उत्कृष्ट मिडफिल्डरमध्येका एक हुन्,’’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने, ‘‘उनले विश्वकप जितिसकेका छन्। हामी मैदानमा उनको नेतृत्व चाहन्छौं।’’

पोग्बाले पछिल्लो पटक युनाइटेडबाट गत २६ डिसेम्बरमा खेलेका थिए। चोटमुक्त भएर उनी मैदान फर्कने तयारी गरिरहेका थिए। तर पोग्बाको खुट्टा शल्यक्रिया नै गर्नुपरेको थियो। जनवरीमा उनको शल्यक्रिया गरिएको थियो।

१०० दिनपछि पुनः शुरू भएको इङ्लिस प्रिमियर लिगमा युनाइटेडमा आज राति टोटेनह्यामविरुद्ध खेल्नेछ। युनाइटेड प्रशिक्षक सोल्सायर टोटेनह्यामविरुद्ध पोग्बा आफ्नो प्रभाव छाड्न सफल होस् भन्ने चाहन्छन्।

‘‘अहिले पोग्बा फिट छन् र ट्रेनिङ गरिरहेका छन्। मैले उनको मानसिकता र लगनशिलतालाई बुझेको छु। उनी फेरी खेल्नका लागि तयार छन्,’’ सोल्सायरले भने, ‘‘उनी कति मिनेट खेल्छन् अहिले नै म भन्न सक्दिन। तर, मलाई विश्वास छ, अबको केही महिनामा उनी उच्च लयमा हुनेछन्।’’

युनाइटेडको प्रशिक्षण अहिले पोग्बा र ब्रुनो फर्नान्डेजको जोडीमा टीमको मिडफिल्ड बलियो बनाउन चाहन्छन्। फर्नान्डेज गत जनवरीमा युनाइटेडसँग अनुबन्ध भएका थिए।

प्रतिक्रिया दिनुहोस्