काठमाडौं। पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ।
आज बिहान एक विज्ञप्ति जारी गर्दै अस्पतालले अनिश्चितकालका लागि आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा पर्वत अस्पतालमा कार्यरत् पाँचजना स्वास्थ्यकर्मीमा कोभिड-१९ पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।
" />

">
पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टिपछि पर्वत अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द: Dekhapadhi
पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टिपछि पर्वत अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द
<p style="text-align: justify;">काठमाडौं। पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ। </p>
<p style="text-align: justify;">आज बिहान एक विज्ञप्ति जारी गर्दै अस्पतालले अनिश्‍चितकालका लागि आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको हो। </p>
<p style="text-align: justify;">राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा पर्वत अस्पतालमा कार्यरत् पाँचजना स्वास्थ्यकर्मीमा कोभिड-१९ पोजिटिभ देखिएको अस्पतालले जनाएको छ। </p>