काठमाडौं। नेपाली सेनाले चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरीपाटीमा राखिएका १७५ नेपाली विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा १३ हजार १७९ रूपैयाँको औषधि खर्च भएको जनाएको छ।

खरिपाटीमा १७ दिन राखिएका विद्यार्थीको नाममा ७३ लाखको औषधि खर्च देखाएको भन्दै आलोचना भएपछि सेनाले विज्ञप्ति जारी गरी यस विषयमा स्पष्ट पारेको हो।

‘उक्त क्वारेन्टाइन व्यवस्थापनको लागि कूल विनियोजित रकम एक करोड २९ लाखमध्ये खानातर्फ ५५ लाख एक हजार ४३३ रूपैयाँ र औषधि तथा औषधिजन्य सामग्रीहरूतर्फ ७३ लाख ९८ हजार रूपैयाँ विनियोजन भएको थियो,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘औषधि खरीदमा तीन लाख ३३ हजार १० रूपैयाँ,  औषधिजन्य सामग्री खरीदमा ६३ लाख ३७ हजार ४८ रूपैयाँ पाँच पैसा र बाँकी सात लाख २८ हजार ४८ रूपैयाँ ९६ पैसा कोष तथा लेखा नियन्त्रण कार्यालय, सुन्धारा काठमाडौंमा मौज्दात रहेको जानकारी गराईन्छ।’

औषधि खरीदतर्फ तीन लाख ३३ हजार १० रूपैयाँ पाँच पैसा खर्च भएकोमा सो औषधिहरूमध्ये १३ हजार १७९ रूपैयाँ ८९ पैसा बराबरको औषधि मात्र प्रयोग भएको सेनाले बताएको छ।

‘बाँकी तीन लाख १९ हजार ८ सय ३० रूपैयाँ १६ पैसाको बराबरको औषधि पुनः प्रयोगमा ल्याउने गरी स्टोर मौज्दात भएको जानकारी गराईन्छ । प्रयोग भईसकेको केहि औषधिहरु सोही क्वारेन्टाइनस्थलमा नै प्रयोग गर्ने गरी छाडिएको र केही औषधि पुनः प्रयोगमा ल्याउने गरी स्टोर दाखिला भएको समेत जानकारी गराईन्छ,’ सेनाले भनेको छ।

नेपाली सेनाको नेतृत्वमा चीनबाट ल्याईएका १७५ जना विद्यार्थीहरूलाई ४-२० फागुन, २०७६ सम्म भक्तपुर खरिपाटी क्वारेन्टाइनमा राखिएको थियो । यसको सम्पूर्ण जिम्मेवारी सेनालाई दिइएको थियो।

सेनाका अनुसार ६३ लाख ३७ हजार ४८१ रूपैयाँ पाँच पैसामा खरीद गरिएको औषधि र औषधिजन्य सामग्रीहरु मुख्यतया स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहोर व्यवस्थापन तथा अन्य हवाई यात्रामा आते-जाते कार्यमा खटिएका व्यक्तिहरू, क्वारेन्टाइनमा नियमित कार्यमा प्रयोग गरिने सामाग्रीहरु खरीद गरिएको छ।

उक्त स्वास्थ्य सामग्रीहरूमध्ये प्रयोग पछाडि डिस्पोज गरिने बाहेक २३ लाख ३० हजार ५ सय ६२ रूपैयाँ बराबरको औषधिजन्य सामग्रीहरू पुनः प्रयोगमा ल्याउने गरी स्टोरमा राखिएको सेनाले बताएको छ।

क्वारेन्टाइनमा रहेका १७५ जना विद्यार्थीहरु, नेपाल वायुसेवा निगमका १८ जना, चिकित्सक समूह, सफाइकर्मी तथा एम्बुलेन्स टोलीसहित ९  जना गरी २०० जनालाई स्तरीय प्याकिङ्गसहितको स्वस्थकर खाना खुवाउनको लागि चार प्रकारका मेनु (शाकाहारी र तीन प्रकारका मांसाहारी) अनुसार दिनको चार छाक (ब्रेकफाष्ट, लञ्ज, टिफिन र डिनर) को व्यवस्था गरिएको विज्ञप्तिमा लेखिएको छ।

‘कोभिडको त्रासका कारण अन्य केटरिङ्ग अनिच्छुक भएको अवस्थामा दैनिक खानाको लागि कार्की केटरिङ्गसँग प्रति व्यक्ति प्रति दिन भ्याटबाहेक एक हजार ३५० रूपैयाँमा सम्झौता भएको थियो। साथै उक्त क्वारेन्टाइनमा सुरक्षार्थ खट्टिएका ३० (तीस) जना सुरक्षाकर्मीहरूलाई खाजाको व्यवस्था गरिएको थियो भने सोही भित्रबाट पानी, कफि र चियाको छुट्टै प्रबन्ध समेत गरिएको थियो,’ सेनाले भनेको छ।

" /> काठमाडौं। नेपाली सेनाले चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरीपाटीमा राखिएका १७५ नेपाली विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा १३ हजार १७९ रूपैयाँको औषधि खर्च भएको जनाएको छ।

"> खरिपाटी क्वारेन्टाइनको खर्चबारे सेनाको स्पष्‍टोक्ति- '१७५ विद्यार्थीलाई १३ हजारको औषधि प्रयोग' : Dekhapadhi
खरिपाटी क्वारेन्टाइनको खर्चबारे सेनाको स्पष्‍टोक्ति- '१७५ विद्यार्थीलाई १३ हजारको औषधि प्रयोग'

प्रतिक्रिया दिनुहोस्