काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख ७० हजार २ सय ६५ पुगेको छ।
हालसम्म कोभिड-१९ बाट विश्वमा ४ लाख ५५ हजार ५ सय ७५ जनाले ज्यान गुमाएका छन्।
हालसम्म ४५ लाख ९ हजार २ सय ५६ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किएका छन्।
हाल विश्वका विश्वका अस्पताल र घरमै बसेर ३६ लाख ५ हजार ४ सय ३१ जनाले कोरोनाको उपचार गराइरहेका छन्। उपचाररत मध्ये ५४ हजार ४ सय ८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ३५ लाख ५० हजार ९ सय ४९ जनाको अवस्था सामान्य छ।
कोरोना भाइरस विश्वमा पहिलो पटक डिसेम्बर २०१९ को अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वमा २१३ देश तथा क्षेत्रमा फैलिसकेको छ।
नेपालमा कोरोनाको पहिलो संक्रमित गत ९ माघमा फेला परेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यसयता हालसम्म नेपालमा ७ हजार ८४८ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना कारण नेपालमा हालसम्म २२ जनाले ज्यान गुमाएका छन्।
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित अमेरिकामा रहेका छन् भने सबैभन्दा बढीको मृत्यु पनि त्यहिँ भएको छ।
अमेरिकामा हालसम्म २२ लाख ६३ हजार ६२९ जना कोरोना भाइरसबाट संक्रमित भेटिएका छन्। संक्रमित मध्ये १ लाख २० हजार ६ सय ८८ जनाको मृत्यु भइसकेको छ।
ब्राजिलमा कोरोना संक्रमितको कूल संख्या ९ लाख ८३ हजार ३ सय ५९ पुगेको छ। संक्रमित मध्ये ब्राजिलमा ४७ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ।
रुसमा ५ लाख ६१ हजार ९१ जना कोरोना संक्रमित रहेकोमा हालसम्म ७ हजार ६ सय ६० जनाको मृत्यु भएको छ।
भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ८१ हजार ९१ जना पुगेको छ, जसमध्ये १२ हजार ६ सय ४ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै बेलायतमा ३ लाख ४ सय ६९ जना संक्रमित रहेकोमा ४२ हजार २ सय ८८ जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख ७० हजार २ सय ६५ पुगेको छ।हालसम्म कोभिड-१९ बाट विश्वमा ४ लाख ५५ हजार ५ सय ७५ जनाले ज्यान गुमाएका छन्।

">