काठमाडौं। विश्‍वमा पछिल्लो चौबिस घण्टा (बिहीबार) मा कोरोना भाइरसका एक लाख ४० हजार ३०६ जना नयाँ संक्रमित थपिएका छन्।
कोभिड-१९ का कारण सोही अवधिमा पाँच हजार १२६ जनाको मृत्यु भएको छ।
वल्डोमिटर्सको तथ्यांक अनुसार यो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा थपिएका छन् भने मृत्यु हुनेको संख्या ब्राजिलमा धेरै छ।
अमेरिकामा २७ हजार ७९९ नयाँ संक्रमति थपिएका छन्। ७४७ जनाको मृत्यु भएको छ। ब्राजिलमा सोही अवधिमा २३ हजार ५० जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार ब्राजिलमा कोरोना संक्रमणका कारण एक हजार २०४ जनाले ज्यान गुमाएका छन्।
ठूलो संख्यामा संक्रमित थपिएका देशहरूमा भारत तेस्रो स्थानमा छ। भारतमा १३ हजार ८२७ जना नयाँ संक्रमित फेला परेका छन्। कोरोना संक्रमणका कारण बिहीबार भारतमा ३४२ जनाको मृत्यु भएको छ।
रुसमा पछिल्लो २४ घण्टामा सात हजार ७९० जनामा कोभिड-१९ पोजिटिभ पाइएको छ। यहाँ १८२ जनाले ज्यान गुमाएका छन्।
मेक्सिकोमा चार हजार ९३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिदा त्यहाँ ७७० जनाको मृत्यु भएको छ।
बिहीबार नै बेलायतमा एक हजार २१८, पेरुमा तीन हजार ४८०, चिलीमा चार हजार ४७५, इरानमा दुई हजार ५९६, टर्कीमा एक हजार ३०४, पाकिस्तानमा पाँच हजार ३५८, साउदी अरेबियामा चार हजार ७५७, बंगलादेशमा तीन हजार ८०३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
त्यस्तै, कतारमा एक हजार २६७, दक्षिण अफ्रिकामा तीन हजार ४७८, कोलम्बियामा तीन हजार १७१, स्वीडेनमा एक हजार ४८१, इजिप्टमा एक हजार २१८, इण्डोनेसियामा एक हजार ३३१, अर्जेन्टिनामा एक हजार ९५८ र इराकमा एक हजार ४६३ जना संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्‍वमा पछिल्लो चौबिस घण्टा (बिहीबार) मा कोरोना भाइरसका एक लाख ४० हजार ३०६ जना नयाँ संक्रमित थपिएका छन्।
कोभिड-१९ का कारण सोही अवधिमा पाँच हजार १२६ जनाको मृत्यु भएको छ।
वल्डोमिटर्सको तथ्यांक अनुसार यो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा थपिएका छन् भने मृत्यु हुनेको संख्या ब्राजिलमा धेरै छ।
अमेरिकामा २७ हजार ७९९ नयाँ संक्रमति थपिएका छन्। ७४७ जनाको मृत्यु भएको छ। ब्राजिलमा सोही अवधिमा २३ हजार ५० जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार ब्राजिलमा कोरोना संक्रमणका कारण एक हजार २०४ जनाले ज्यान गुमाएका छन्।
ठूलो संख्यामा संक्रमित थपिएका देशहरूमा भारत तेस्रो स्थानमा छ। भारतमा १३ हजार ८२७ जना नयाँ संक्रमित फेला परेका छन्। कोरोना संक्रमणका कारण बिहीबार भारतमा ३४२ जनाको मृत्यु भएको छ।
रुसमा पछिल्लो २४ घण्टामा सात हजार ७९० जनामा कोभिड-१९ पोजिटिभ पाइएको छ। यहाँ १८२ जनाले ज्यान गुमाएका छन्।
मेक्सिकोमा चार हजार ९३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिदा त्यहाँ ७७० जनाको मृत्यु भएको छ।
बिहीबार नै बेलायतमा एक हजार २१८, पेरुमा तीन हजार ४८०, चिलीमा चार हजार ४७५, इरानमा दुई हजार ५९६, टर्कीमा एक हजार ३०४, पाकिस्तानमा पाँच हजार ३५८, साउदी अरेबियामा चार हजार ७५७, बंगलादेशमा तीन हजार ८०३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
त्यस्तै, कतारमा एक हजार २६७, दक्षिण अफ्रिकामा तीन हजार ४७८, कोलम्बियामा तीन हजार १७१, स्वीडेनमा एक हजार ४८१, इजिप्टमा एक हजार २१८, इण्डोनेसियामा एक हजार ३३१, अर्जेन्टिनामा एक हजार ९५८ र इराकमा एक हजार ४६३ जना संक्रमित थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्