बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
<p>कैलाली। बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। </p>
<p>कैलालीको गौरीगंगा नगरपालिकाका दुई जनालाई बालिका बलात्कृत गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।</p>
<p>स्थानीय १२ वर्षीया बालिका बलात्कारको आरोपमा उनीहरूलाई पक्राउ गरिएको गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी प्रतीक बिष्टले बताए। </p>
प्रतिक्रिया दिनुहोस्
