कैलाली। जीपको ठक्करबाट मृत्युपछि अवरुद्ध गरिएको पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ। गोदावरी नगरपालिका–६ लालपुरमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जोशीपुर गाउँपालिकाका ३२ वर्षीय गम्भीर कुडकेनी (केसी) को मृत्यु भएपछि पीडित पक्षले राजमार्ग अवरुद्ध पारेका थिए। 

क्षतिपुर्ति दिने सहमतिपछि अवरुद्ध भएको सडक खण्ड सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए। मृतकका परिवारलाई बीमासहित १० लाख २५ हजार दिने सहमति भएको प्रहरीले जनाएको छ। मृतक कुडकेनी केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल हुन्।

हिजो, ३ असार दिउँसो बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल ठोक्किँदा केसीको घटनास्थलमै मृत्यु भएको थियो।

" /> कैलाली। जीपको ठक्करबाट मृत्युपछि अवरुद्ध गरिएको पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ। गोदावरी नगरपालिका–६ लालपुरमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जोशीपुर गाउँपालिकाका ३२ वर्षीय गम्भीर कुडकेनी (केसी) को मृत्यु भएपछि पीडित पक्षले राजमार्ग अवरुद्ध पारेका थिए। 

क्षतिपुर्ति दिने सहमतिपछि अवरुद्ध भएको सडक खण्ड सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए। मृतकका परिवारलाई बीमासहित १० लाख २५ हजार दिने सहमति भएको प्रहरीले जनाएको छ। मृतक कुडकेनी केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल हुन्।

हिजो, ३ असार दिउँसो बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल ठोक्किँदा केसीको घटनास्थलमै मृत्यु भएको थियो।

"> दुर्घटनापछि अवरुद्ध पारिएको पूर्व-पश्चिम राजमार्ग सञ्चालनमा आयो: Dekhapadhi
दुर्घटनापछि अवरुद्ध पारिएको पूर्व-पश्चिम राजमार्ग सञ्चालनमा आयो <p style="text-align: justify;">कैलाली। जीपको ठक्करबाट मृत्युपछि अवरुद्ध गरिएको पूर्व&ndash;पश्चिम राजमार्ग सञ्चालनमा आएको छ। गोदावरी नगरपालिका&ndash;६ लालपुरमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जोशीपुर गाउँपालिकाका ३२ वर्षीय गम्भीर कुडकेनी (केसी) को मृत्यु भएपछि पीडित पक्षले राजमार्ग अवरुद्ध पारेका थिए।&nbsp;</p> <p style="text-align: justify;">क्षतिपुर्ति दिने सहमतिपछि अवरुद्ध भएको सडक खण्ड सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए। मृतकका परिवारलाई बीमासहित १० लाख २५ हजार दिने सहमति भएको प्रहरीले जनाएको छ। मृतक कुडकेनी केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल हुन्।</p> <p style="text-align: justify;">हिजो, ३ असार दिउँसो बा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइकल ठोक्किँदा केसीको घटनास्थलमै मृत्यु भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्