काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ आज प्रमाणीकरण गरेकी छन्। नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त विधेयक संघीय संसद्को प्रतिनिधि सभाबाट ३१ जेठमा र राष्ट्रियसभाबाट आज दुई तिहाइ भन्दा बढी बहुमतबाट पारित भएको थियो।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गरेपछि नेपालको नक्शा अंकित सरकारको निशान छाप अद्यावधिक गर्नको लागि संविधान संशोधन गर्नुपरेको थियो। 

संविधानको अनुसूची–३ मा उल्लेख भएको सरकारको निशान छापमा नेपालको नक्शा समावेश गरिएको छ।  संविधान संशोधन भएसँगै सरकारको निशान छाप अद्यावधिक हुने भएको छ भने नेपालको पूर्ण नक्शा पनि संविधानको अंग बनेको छ।

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ आज प्रमाणीकरण गरेकी छन्। नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त विधेयक संघीय संसद्को प्रतिनिधि सभाबाट ३१ जेठमा र राष्ट्रियसभाबाट आज दुई तिहाइ भन्दा बढी बहुमतबाट पारित भएको थियो।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गरेपछि नेपालको नक्शा अंकित सरकारको निशान छाप अद्यावधिक गर्नको लागि संविधान संशोधन गर्नुपरेको थियो। 

संविधानको अनुसूची–३ मा उल्लेख भएको सरकारको निशान छापमा नेपालको नक्शा समावेश गरिएको छ।  संविधान संशोधन भएसँगै सरकारको निशान छाप अद्यावधिक हुने भएको छ भने नेपालको पूर्ण नक्शा पनि संविधानको अंग बनेको छ।

"> राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिन् संविधान संशोधन विधेयक : Dekhapadhi
राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिन् संविधान संशोधन विधेयक  <p style="text-align: justify;">काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७&rsquo; आज प्रमाणीकरण गरेकी छन्। नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।</p> <p style="text-align: justify;">उक्त विधेयक संघीय संसद्को प्रतिनिधि सभाबाट ३१ जेठमा र राष्ट्रियसभाबाट आज दुई तिहाइ भन्दा बढी बहुमतबाट पारित भएको थियो।<br /> सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गरेपछि नेपालको नक्शा अंकित सरकारको निशान छाप अद्यावधिक गर्नको लागि संविधान संशोधन गर्नुपरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">संविधानको अनुसूची&ndash;३ मा उल्लेख भएको सरकारको निशान छापमा नेपालको नक्शा समावेश गरिएको छ।&nbsp; संविधान संशोधन भएसँगै सरकारको निशान छाप अद्यावधिक हुने भएको छ भने नेपालको पूर्ण नक्शा पनि संविधानको अंग बनेको छ।</p>
प्रतिक्रिया दिनुहोस्