काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको ग्राण्डी इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ। आज बिहान अस्पताल पुर्‍याइएको र त्यहाँ प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा‍. कुन्दन अर्यालले देखापढीलाई जानकारी दिए ।
उनले भने, "कुनै ठूलो समस्या आएको होइन, नियमित जाँचका लागि अस्पताल लगिएको हो, केहीबेरमै फर्कनुहुन्छ।"
१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदा चिकित्सकहरूले उनलाई पर्याप्त समय आराम गर्न सल्लाह दिँदै आएका छन्।
हालै परेका चाडपर्व र अन्तर्राष्ट्रिय भ्रमणहरूले प्रधानमन्त्री ओलीकाे धपेडी बढेकाे थियाे ।
पढ्नुहाेस्ः
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी लगियो
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको ग्राण्डी इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ। आज बिहान अस्पताल पुर्‍याइएको र त्यहाँ प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा‍. कुन्दन अर्यालले देखापढीलाई जानकारी दिए ।
उनले भने, "कुनै ठूलो समस्या आएको होइन, नियमित जाँचका लागि अस्पताल लगिएको हो, केहीबेरमै फर्कनुहुन्छ।"
१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदा चिकित्सकहरूले उनलाई पर्याप्त समय आराम गर्न सल्लाह दिँदै आएका छन्।
हालै परेका चाडपर्व र अन्तर्राष्ट्रिय भ्रमणहरूले प्रधानमन्त्री ओलीकाे धपेडी बढेकाे थियाे ।
पढ्नुहाेस्ः
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी लगियो
"> प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै: Dekhapadhi
प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै
उनले भने, "कुनै ठूलो समस्या आएको होइन, नियमित जाँचका लागि अस्पताल लगिएको हो, केहीबेरमै फर्कनुहुन्छ।"
१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदा चिकित्सकहरूले उनलाई पर्याप्त समय आराम गर्न सल्लाह दिँदै आएका छन्।
हालै परेका चाडपर्व र अन्तर्राष्ट्रिय भ्रमणहरूले प्रधानमन्त्री ओलीकाे धपेडी बढेकाे थियाे ।
पढ्नुहाेस्ः
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी लगियो
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्