काठमाडौं। नायिका तथा निर्मात्री ऋचा शर्माले चलचित्र प्रदर्शनमा  ल्याउनका लागि एप निर्माणमा जुटेकी छन्। लामो समयदेखिको लकडाउनका कारण चलचित्र प्रदर्शनमा आउन नसकिरहेका बेला ऋचाले एप निर्माण गर्न लागेकी हुन्। चलचित्र टिभी एपमार्फत् उनले नेपाली चलचित्रलाई प्रदर्शनमा ल्याउन लागेकी हुन्।

नेपाली चलचित्र तथा वेब सिरिजलाई प्लेटफर्म दिनका लागि एप निर्माण अन्तिम चरणमा पुगेको र २४ जुनमा सार्वजनिक गरिने उनले बताइन्। त्यसका लागि उनले कलाकार दीपकराज गिरीले प्रदर्शनमा ल्याउन लागेको ‘छक्का पन्जा ३ र छ माया छपक्कै’ एप राइट किनेकी छन्।  अमेरिकामा रहेका केही लगानीकर्ता र नेपालमा रहेकी ऋचा शर्माले मिलेर यो एप तयार पारेका हुन्। 

दर्शकले एप डाउनलोड गरेर निश्चित रकम तिरेर चलचित्र हेर्न सक्ने ऋचाले बताइन्। लकडाउनको समयमा डिजिटल माध्यमबाट चलचित्र हेर्ने दर्शकको संख्या विश्वभर ह्वात्तै बढेको छ। नेपालमा समेत यसको चर्चा चलेपनि अहिलेसम्म एप निर्माण गरिएको थिएन।

" /> काठमाडौं। नायिका तथा निर्मात्री ऋचा शर्माले चलचित्र प्रदर्शनमा  ल्याउनका लागि एप निर्माणमा जुटेकी छन्। लामो समयदेखिको लकडाउनका कारण चलचित्र प्रदर्शनमा आउन नसकिरहेका बेला ऋचाले एप निर्माण गर्न लागेकी हुन्। चलचित्र टिभी एपमार्फत् उनले नेपाली चलचित्रलाई प्रदर्शनमा ल्याउन लागेकी हुन्।

नेपाली चलचित्र तथा वेब सिरिजलाई प्लेटफर्म दिनका लागि एप निर्माण अन्तिम चरणमा पुगेको र २४ जुनमा सार्वजनिक गरिने उनले बताइन्। त्यसका लागि उनले कलाकार दीपकराज गिरीले प्रदर्शनमा ल्याउन लागेको ‘छक्का पन्जा ३ र छ माया छपक्कै’ एप राइट किनेकी छन्।  अमेरिकामा रहेका केही लगानीकर्ता र नेपालमा रहेकी ऋचा शर्माले मिलेर यो एप तयार पारेका हुन्। 

दर्शकले एप डाउनलोड गरेर निश्चित रकम तिरेर चलचित्र हेर्न सक्ने ऋचाले बताइन्। लकडाउनको समयमा डिजिटल माध्यमबाट चलचित्र हेर्ने दर्शकको संख्या विश्वभर ह्वात्तै बढेको छ। नेपालमा समेत यसको चर्चा चलेपनि अहिलेसम्म एप निर्माण गरिएको थिएन।

"> ऋचा शर्माले चलचित्र एप ल्याउँदै, किनिन् ‘छ माया छपक्कै र छक्का पन्जा ३’ को एप राइट्स : Dekhapadhi
ऋचा शर्माले चलचित्र एप ल्याउँदै, किनिन् ‘छ माया छपक्कै र छक्का पन्जा ३’ को एप राइट्स  <p style="text-align: justify;">काठमाडौं। नायिका तथा निर्मात्री ऋचा शर्माले चलचित्र प्रदर्शनमा &nbsp;ल्याउनका लागि एप निर्माणमा जुटेकी छन्। लामो समयदेखिको लकडाउनका कारण चलचित्र प्रदर्शनमा आउन नसकिरहेका बेला ऋचाले एप निर्माण गर्न लागेकी हुन्। चलचित्र टिभी एपमार्फत् उनले नेपाली चलचित्रलाई प्रदर्शनमा ल्याउन लागेकी हुन्।</p> <p style="text-align: justify;">नेपाली चलचित्र तथा वेब सिरिजलाई प्लेटफर्म दिनका लागि एप निर्माण अन्तिम चरणमा पुगेको र २४ जुनमा सार्वजनिक गरिने उनले बताइन्।&nbsp;त्यसका लागि उनले कलाकार दीपकराज गिरीले प्रदर्शनमा ल्याउन लागेको &lsquo;छक्का पन्जा ३ र छ माया छपक्कै&rsquo; एप राइट किनेकी छन्। &nbsp;अमेरिकामा रहेका केही लगानीकर्ता र नेपालमा रहेकी ऋचा शर्माले मिलेर यो एप तयार पारेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">दर्शकले एप डाउनलोड गरेर निश्चित रकम तिरेर चलचित्र हेर्न सक्ने ऋचाले बताइन्। लकडाउनको समयमा डिजिटल माध्यमबाट चलचित्र हेर्ने दर्शकको संख्या विश्वभर ह्वात्तै बढेको छ।&nbsp;नेपालमा समेत यसको चर्चा चलेपनि अहिलेसम्म एप निर्माण गरिएको थिएन।</p>
प्रतिक्रिया दिनुहोस्