कैलाली। क्वारेन्टाइमै झुन्डिएर आत्महत्या गरेका बडीमालिका नगरपालिका–२ माझिगाउँ बाजुराका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ।
३० जेठमा साँझ क्वारेन्टाइनमा आत्महत्या गरेका उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो। बाजुराको बडीमालिका नगरपालिका –२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा उनले आत्महत्या गरेका थिए।
उनले आत्महत्या गरेपछि स्वाब संकलन गरिएको थियो।
हिजो आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए।
" /> कैलाली। क्वारेन्टाइमै झुन्डिएर आत्महत्या गरेका बडीमालिका नगरपालिका–२ माझिगाउँ बाजुराका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ।३० जेठमा साँझ क्वारेन्टाइनमा आत्महत्या गरेका उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो। बाजुराको बडीमालिका नगरपालिका –२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा उनले आत्महत्या गरेका थिए।
उनले आत्महत्या गरेपछि स्वाब संकलन गरिएको थियो।
हिजो आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए।
">