कैलाली। सुदूरपश्चिममा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धनगढी प्रयोगशालमा भएको परीक्षणमा तीन महिला र २१ पुरुष गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरका २०, कैलालीमा ३ र अछाम जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

आज मात्रै यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २१३ र बाँकेमा भएको परीक्षणमा एक जना गरी सुदूरपश्चिमका २१४ जनामा कोरोना पुष्टि भएको थियो। अहिलेसम्म सबैभन्दा बढी कैलालीका १४९, कञ्चनपुरका ९५, डडेल्धुराका १२३, डोटीका ४२, बैतडीका ५२, अछामका ६७, बाजुराका ६२, बझाङका १६ र दार्चुलाका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये चार जनाको निधन भइसकेको छ भने ८१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

" /> कैलाली। सुदूरपश्चिममा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धनगढी प्रयोगशालमा भएको परीक्षणमा तीन महिला र २१ पुरुष गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरका २०, कैलालीमा ३ र अछाम जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

आज मात्रै यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २१३ र बाँकेमा भएको परीक्षणमा एक जना गरी सुदूरपश्चिमका २१४ जनामा कोरोना पुष्टि भएको थियो। अहिलेसम्म सबैभन्दा बढी कैलालीका १४९, कञ्चनपुरका ९५, डडेल्धुराका १२३, डोटीका ४२, बैतडीका ५२, अछामका ६७, बाजुराका ६२, बझाङका १६ र दार्चुलाका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये चार जनाको निधन भइसकेको छ भने ८१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

"> सुदूरपश्चिममा थपिए २४ जनामा कोरोना संक्रमित: Dekhapadhi
सुदूरपश्चिममा थपिए २४ जनामा कोरोना संक्रमित <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिममा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धनगढी प्रयोगशालमा भएको परीक्षणमा तीन महिला र २१ पुरुष गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरका २०, कैलालीमा ३ र अछाम जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।&nbsp;</p> <p style="text-align: justify;">आज मात्रै यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २१३ र बाँकेमा भएको परीक्षणमा एक जना गरी सुदूरपश्चिमका २१४ जनामा कोरोना पुष्टि भएको थियो। अहिलेसम्म सबैभन्दा बढी कैलालीका १४९, कञ्चनपुरका ९५, डडेल्धुराका १२३, डोटीका ४२, बैतडीका ५२, अछामका ६७, बाजुराका ६२, बझाङका १६ र दार्चुलाका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये चार जनाको निधन भइसकेको छ भने ८१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्