काठमाडौं। कैलालीका दुई जनाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित मिडिढा ब्रिफिङमार्फत् ३ असारमा कैलालीका दुई जनाको  भाइरस संक्रमण मृत्यु भएको पुष्टि गरेको हो। 

सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका– ४ का ४६ वर्षीय पुरुषको हिजो, ३ असारमा मृत्यु भएको थियो। त्यस्तै बाँकेमा उपचाररत कैलालीकी एक महिलाको पनि हिजो नै मृत्यु भएको थियो। नेपालगञ्ज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २२ पुगेको छ। 

" /> काठमाडौं। कैलालीका दुई जनाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित मिडिढा ब्रिफिङमार्फत् ३ असारमा कैलालीका दुई जनाको  भाइरस संक्रमण मृत्यु भएको पुष्टि गरेको हो। 

सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका– ४ का ४६ वर्षीय पुरुषको हिजो, ३ असारमा मृत्यु भएको थियो। त्यस्तै बाँकेमा उपचाररत कैलालीकी एक महिलाको पनि हिजो नै मृत्यु भएको थियो। नेपालगञ्ज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २२ पुगेको छ। 

"> कैलालीका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि: Dekhapadhi
कैलालीका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि <p style="text-align: justify;">काठमाडौं। कैलालीका दुई जनाको मृत्यु कोरोना भाइरस (कोभिड&ndash;१९) संक्रमणबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित मिडिढा ब्रिफिङमार्फत् ३ असारमा कैलालीका दुई जनाको &nbsp;भाइरस संक्रमण मृत्यु भएको पुष्टि गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका&ndash; ४ का ४६ वर्षीय पुरुषको हिजो, ३ असारमा मृत्यु भएको थियो। त्यस्तै बाँकेमा उपचाररत कैलालीकी एक महिलाको पनि हिजो नै मृत्यु भएको थियो। नेपालगञ्ज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका&ndash;२ की ४३ वर्षीया महिलाको कोभिड&ndash;१९ बाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।</p> <p style="text-align: justify;">योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २२ पुगेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्