काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बलात्कार, हत्या र बेपत्ताको आरोप लागेका तपस्वी भनिने रामबहादुर बमजनको आश्रममा छापा मारेको छ।

सिन्धुलीस्थित बमजन आश्रममा आज छापा मारिएको सीआईबी प्रमुख डीआइजी सहकुल थापाले देखापढीलाई बताए।

आश्रममा नै रहेको भन्ने सूचनाको आधारमा सीआईबी टोलीले छापा मारेपनि उनी फेला नपरेको थापाले जानकारी दिए।

बमजनविरुद्ध विभिन्न उजुरी छन्। उनलाई अदालतबाट पक्राउ गर्ने आदेशसमेत छ। प्रहरीले बमजन आश्रममा नै भएको भन्ने सूचनाका आधारमा यसअघि पनि पटकपटक छापा मारिसकेको छ। तर, उनी फेला पर्न सकेका छैनन्।

सीआईबीको टोलीले आज पनि आश्रम लगायतका आसपास क्षेत्रमा खोजी गरेपनि उनी भेटिएनन्।

२४ माघमा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा खटिएको प्रहरी टोलीले पनि बमजनको आश्रममा छापा मारेको थियो।

बमजनमाथि आफ्ना एक अनुयायीको हत्या, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको र केहीलाई बलात्कारसमेत गरेको आरोप छ।

" /> काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बलात्कार, हत्या र बेपत्ताको आरोप लागेका तपस्वी भनिने रामबहादुर बमजनको आश्रममा छापा मारेको छ।

सिन्धुलीस्थित बमजन आश्रममा आज छापा मारिएको सीआईबी प्रमुख डीआइजी सहकुल थापाले देखापढीलाई बताए।

आश्रममा नै रहेको भन्ने सूचनाको आधारमा सीआईबी टोलीले छापा मारेपनि उनी फेला नपरेको थापाले जानकारी दिए।

बमजनविरुद्ध विभिन्न उजुरी छन्। उनलाई अदालतबाट पक्राउ गर्ने आदेशसमेत छ। प्रहरीले बमजन आश्रममा नै भएको भन्ने सूचनाका आधारमा यसअघि पनि पटकपटक छापा मारिसकेको छ। तर, उनी फेला पर्न सकेका छैनन्।

सीआईबीको टोलीले आज पनि आश्रम लगायतका आसपास क्षेत्रमा खोजी गरेपनि उनी भेटिएनन्।

२४ माघमा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा खटिएको प्रहरी टोलीले पनि बमजनको आश्रममा छापा मारेको थियो।

बमजनमाथि आफ्ना एक अनुयायीको हत्या, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको र केहीलाई बलात्कारसमेत गरेको आरोप छ।

"> रामबहादुर बमजनको आश्रममा सीआईबीको छापा: Dekhapadhi सिन्धुलीस्थित बमजन आश्रममा आज छापा मारिएको सीआईबी प्रमुख डीआइजी सहकुल थापाले बताए।
• बमजनमाथि आफ्ना एक अनुयायीको हत्या, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको र केहीलाई बलात्कारसमेत गरेको आरोप छ।

रामबहादुर बमजनको आश्रममा सीआईबीको छापा
काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बलात्कार, हत्या र बेपत्ताको आरोप लागेका तपस्वी भनिने रामबहादुर बमजनको आश्रममा छापा मारेको छ।

सिन्धुलीस्थित बमजन आश्रममा आज छापा मारिएको सीआईबी प्रमुख डीआइजी सहकुल थापाले देखापढीलाई बताए।

आश्रममा नै रहेको भन्ने सूचनाको आधारमा सीआईबी टोलीले छापा मारेपनि उनी फेला नपरेको थापाले जानकारी दिए।

बमजनविरुद्ध विभिन्न उजुरी छन्। उनलाई अदालतबाट पक्राउ गर्ने आदेशसमेत छ। प्रहरीले बमजन आश्रममा नै भएको भन्ने सूचनाका आधारमा यसअघि पनि पटकपटक छापा मारिसकेको छ। तर, उनी फेला पर्न सकेका छैनन्।

सीआईबीको टोलीले आज पनि आश्रम लगायतका आसपास क्षेत्रमा खोजी गरेपनि उनी भेटिएनन्।

२४ माघमा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा खटिएको प्रहरी टोलीले पनि बमजनको आश्रममा छापा मारेको थियो।

बमजनमाथि आफ्ना एक अनुयायीको हत्या, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको र केहीलाई बलात्कारसमेत गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्