काठमाडौं। त्रिभुवन विश्‍वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) कार्यालयमा तालाबन्दी गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटीले  तालाबन्दी गरेको हो। सरकारले आईओएमको डीनमा डा. दिव्यासिंह शाहलाई नियुक्त गरेपछि त्यसको विरोधमा संगठनले तालाबन्दीसहित आन्दोलनको घोषणा गरेको छ। 

चिकित्सा क्षेत्रमा रहिआएका विकृति, विसङ्गतिविरुद्ध समस्या समाधान गर्न लामो समयदेखि आन्दोलन गरिएको तर, सरकारले राजनीतिक नियुक्ति गरेको आरोप लगाएको छ। ‘डीनको पदको रिक्तता, सर्च कमिटीको बनावट र त्यो कमिटीले गरेको अवैज्ञानिक सिफारिस अमुक व्यक्तिलाई डीन पदमा नियुक्त गराउन गरिएको डिजाइनको रूपमा रहेको प्रष्ट भयो। चिकित्सा शास्त्र अध्ययन संस्थानको डीनको पद यस संस्थानको गरिमा र चिकित्सा शिक्षा एवम् सेवासँग जोडिएको विषय हो’ अखिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

डा. गोविन्द केसीको सत्याग्रह विपरीत नियुक्ति आएको संगठनको ठहर छ। डा. केसीको सत्याग्रहमा सहभागिता र ऐक्यबद्धता जनाउने व्यक्ति नै नेताको टीका लगाएर डीन बन्ने प्रवृत्ति अंगालेर दोहोरो चरित्र देखाएको समेत आरोप लगाइएको छ। कोरोना महामारीको बेला रातारात विषय टुङग्याएर राजनीतिक आडमा अमुक व्यक्तिलाई डीन बनाइएको भन्दै संगठनले चुप लागेर नबस्ने चेतावनी दिएको छ।  

राम्रो नजिरलाई कायम राखी योग्यता र वरिष्ठतामा आधारमा डीनको नियुक्ति गर्न समेत माग गरिएको छ। आफ्ना मागको सुनुवाइ नहुँदासम्म तालाबन्दीसहितको आन्दोलन जारी रहने अध्यक्ष विनय पंज्ञानीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

" /> काठमाडौं। त्रिभुवन विश्‍वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) कार्यालयमा तालाबन्दी गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटीले  तालाबन्दी गरेको हो। सरकारले आईओएमको डीनमा डा. दिव्यासिंह शाहलाई नियुक्त गरेपछि त्यसको विरोधमा संगठनले तालाबन्दीसहित आन्दोलनको घोषणा गरेको छ। 

चिकित्सा क्षेत्रमा रहिआएका विकृति, विसङ्गतिविरुद्ध समस्या समाधान गर्न लामो समयदेखि आन्दोलन गरिएको तर, सरकारले राजनीतिक नियुक्ति गरेको आरोप लगाएको छ। ‘डीनको पदको रिक्तता, सर्च कमिटीको बनावट र त्यो कमिटीले गरेको अवैज्ञानिक सिफारिस अमुक व्यक्तिलाई डीन पदमा नियुक्त गराउन गरिएको डिजाइनको रूपमा रहेको प्रष्ट भयो। चिकित्सा शास्त्र अध्ययन संस्थानको डीनको पद यस संस्थानको गरिमा र चिकित्सा शिक्षा एवम् सेवासँग जोडिएको विषय हो’ अखिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

डा. गोविन्द केसीको सत्याग्रह विपरीत नियुक्ति आएको संगठनको ठहर छ। डा. केसीको सत्याग्रहमा सहभागिता र ऐक्यबद्धता जनाउने व्यक्ति नै नेताको टीका लगाएर डीन बन्ने प्रवृत्ति अंगालेर दोहोरो चरित्र देखाएको समेत आरोप लगाइएको छ। कोरोना महामारीको बेला रातारात विषय टुङग्याएर राजनीतिक आडमा अमुक व्यक्तिलाई डीन बनाइएको भन्दै संगठनले चुप लागेर नबस्ने चेतावनी दिएको छ।  

राम्रो नजिरलाई कायम राखी योग्यता र वरिष्ठतामा आधारमा डीनको नियुक्ति गर्न समेत माग गरिएको छ। आफ्ना मागको सुनुवाइ नहुँदासम्म तालाबन्दीसहितको आन्दोलन जारी रहने अध्यक्ष विनय पंज्ञानीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

"> सत्तारूढ नेकपाकै विद्यार्थी संगठनले लगायो आईओएम डीन कार्यालयमा ताला: Dekhapadhi
सत्तारूढ नेकपाकै विद्यार्थी संगठनले लगायो आईओएम डीन कार्यालयमा ताला <p style="text-align: justify;">काठमाडौं। त्रिभुवन विश्&zwj;वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) कार्यालयमा तालाबन्दी गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटीले &nbsp;तालाबन्दी गरेको हो।&nbsp;सरकारले आईओएमको डीनमा डा. दिव्यासिंह शाहलाई नियुक्त गरेपछि त्यसको विरोधमा संगठनले तालाबन्दीसहित आन्दोलनको घोषणा गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">चिकित्सा क्षेत्रमा रहिआएका विकृति, विसङ्गतिविरुद्ध समस्या समाधान गर्न लामो समयदेखि आन्दोलन गरिएको तर, सरकारले राजनीतिक नियुक्ति गरेको आरोप लगाएको छ।&nbsp;&lsquo;डीनको पदको रिक्तता, सर्च कमिटीको बनावट र त्यो कमिटीले गरेको अवैज्ञानिक सिफारिस अमुक व्यक्तिलाई डीन पदमा नियुक्त गराउन गरिएको डिजाइनको रूपमा रहेको प्रष्ट भयो। चिकित्सा शास्त्र अध्ययन संस्थानको डीनको पद यस संस्थानको गरिमा र चिकित्सा शिक्षा एवम् सेवासँग जोडिएको विषय हो&rsquo; अखिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। &nbsp;</p> <p style="text-align: justify;">डा. गोविन्द केसीको सत्याग्रह विपरीत नियुक्ति आएको संगठनको ठहर छ। डा. केसीको सत्याग्रहमा सहभागिता र ऐक्यबद्धता जनाउने व्यक्ति नै नेताको टीका लगाएर डीन बन्ने प्रवृत्ति अंगालेर दोहोरो चरित्र देखाएको समेत आरोप लगाइएको छ।&nbsp;कोरोना महामारीको बेला रातारात विषय टुङग्याएर राजनीतिक आडमा अमुक व्यक्तिलाई डीन बनाइएको भन्दै संगठनले चुप लागेर नबस्ने चेतावनी दिएको छ। &nbsp;</p> <p style="text-align: justify;">राम्रो नजिरलाई कायम राखी योग्यता र वरिष्ठतामा आधारमा डीनको नियुक्ति गर्न समेत माग गरिएको छ। आफ्ना मागको सुनुवाइ नहुँदासम्म तालाबन्दीसहितको आन्दोलन जारी रहने अध्यक्ष विनय पंज्ञानीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्