कैलाली। सुदूरपश्चिम प्रदेशमा आज थप १३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप १३७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले देखापढीलाई बताए।
उनका अनुसार परीक्षणमा डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला रहेको र थ्रोट स्वाब नमूना संकलनको चाप पनि बढ्दै गएपछि दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि काठमाडौँ पठाईएको थियो।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज थप १३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुरा, बैतडी र अछाम जिल्लामा थप १३७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले देखापढीलाई बताए।

">