काठमाडौं। गायिका अञ्जु पन्तले बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई राहत वितरण गरेकी छन्। सिनामंगल बागमती किनारमा रहेका १०० परिवार सुकुम्बासीलाई उनले राहत उपलब्ध गराएकी हुन्। लामो समयदेखिको लकडाउनका कारण ज्यालामजदुरी गर्न नपाएका परिवारलाई पन्तले सहयोग गरेकी हुन्। उनले स्थानीय युवा क्लबसँगको समन्वयमा सहयोग गरेको बताइन्। 

त्यस्तै, ललितपुरका विभिन्न क्षेत्रमा रहेका सात परिवारलाई समेत राहत वितरण गरेकी छन्। २ हजार भन्दा बढीको संख्यामा रहेका सुकुम्बासीबस्तीमा अति नै समस्यामा परेका, सुत्केरी, अशक्त लगायतलाई राहत सामग्री उपलब्ध गराइएको हो। राहतस्वरूप चामल, तेल, दाल लगायतका सामग्री दिइएको थियो।

विगतमा पनि गायिका पन्तले एक हजार भन्दा बढीलाई खाना खुवाउने गरेकी थिइन् भने संगीत क्षेत्रका रेकर्डिष्टहरूलाई समेत खाद्यान्न वितरण गरेकी थिइ्न।

" /> काठमाडौं। गायिका अञ्जु पन्तले बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई राहत वितरण गरेकी छन्। सिनामंगल बागमती किनारमा रहेका १०० परिवार सुकुम्बासीलाई उनले राहत उपलब्ध गराएकी हुन्। लामो समयदेखिको लकडाउनका कारण ज्यालामजदुरी गर्न नपाएका परिवारलाई पन्तले सहयोग गरेकी हुन्। उनले स्थानीय युवा क्लबसँगको समन्वयमा सहयोग गरेको बताइन्। 

त्यस्तै, ललितपुरका विभिन्न क्षेत्रमा रहेका सात परिवारलाई समेत राहत वितरण गरेकी छन्। २ हजार भन्दा बढीको संख्यामा रहेका सुकुम्बासीबस्तीमा अति नै समस्यामा परेका, सुत्केरी, अशक्त लगायतलाई राहत सामग्री उपलब्ध गराइएको हो। राहतस्वरूप चामल, तेल, दाल लगायतका सामग्री दिइएको थियो।

विगतमा पनि गायिका पन्तले एक हजार भन्दा बढीलाई खाना खुवाउने गरेकी थिइन् भने संगीत क्षेत्रका रेकर्डिष्टहरूलाई समेत खाद्यान्न वितरण गरेकी थिइ्न।

"> काठमाडौंका सुकुम्बासीलाई गायिका अञ्जु पन्तको सहयोग : Dekhapadhi
काठमाडौंका सुकुम्बासीलाई गायिका अञ्जु पन्तको सहयोग  <p style="text-align: justify;">काठमाडौं। गायिका अञ्जु पन्तले बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई राहत वितरण गरेकी छन्। सिनामंगल बागमती किनारमा रहेका १०० परिवार सुकुम्बासीलाई उनले राहत उपलब्ध गराएकी हुन्।&nbsp;लामो समयदेखिको लकडाउनका कारण ज्यालामजदुरी गर्न नपाएका परिवारलाई पन्तले सहयोग गरेकी हुन्। उनले स्थानीय युवा क्लबसँगको समन्वयमा सहयोग गरेको बताइन्।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै, ललितपुरका विभिन्न क्षेत्रमा रहेका सात परिवारलाई समेत राहत वितरण गरेकी छन्। २ हजार भन्दा बढीको संख्यामा रहेका सुकुम्बासीबस्तीमा अति नै समस्यामा परेका, सुत्केरी, अशक्त लगायतलाई राहत सामग्री उपलब्ध गराइएको हो। राहतस्वरूप चामल, तेल, दाल लगायतका सामग्री दिइएको थियो।</p> <p style="text-align: justify;">विगतमा पनि गायिका पन्तले एक हजार भन्दा बढीलाई खाना खुवाउने गरेकी थिइन् भने संगीत क्षेत्रका रेकर्डिष्टहरूलाई समेत खाद्यान्न वितरण गरेकी थिइ्न।</p>
प्रतिक्रिया दिनुहोस्