काठमाडौं। ओमानबाट आज १४७ जना नेपाली स्वदेश फर्किंदै छन्।

कोभिड-१९ विश्व्यापी महामारीका कारण ओमानमा लकडाउन गरिएपछि अप्ठेरोमा परेका नेपालीलाई मस्कटस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी आज काठमाडौं ल्याउन लागिएको हो।

उद्धार गरिएकाहरूलाई सलाम एअरको चार्टर्ड फ्लाईटमा नेपाल ल्याईदैछ। उनीहरू दिउँसो २ बजे काठमाडौं आइपुग्ने तालिका रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ।

नेपालतर्फ ल्याईनुअघि सबैको स्वास्थ्य परीक्षण गरिएको थियो। पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण नदेखिएकाहरूलाई ल्याउन लागिएको छ।

ओमानबाट आज स्वदेश फर्कनेहरुमा ११० जना पुरुष र ३७ जना महिला रहेका छन् ।

यसअघि १ असारमा ओमानबाट १६६ जनालाई स्वदेश फर्काइएको थियो।

ओमानबाट 'एअरलिफ्ट' मार्फत ६५६ जना नेपालीलाई स्वदेश फर्काउन लागिएको छ।

" /> काठमाडौं। ओमानबाट आज १४७ जना नेपाली स्वदेश फर्किंदै छन्।

"> ओमानबाट १४७ नेपाली स्वदेश फर्कंदै : Dekhapadhi
ओमानबाट १४७ नेपाली स्वदेश फर्कंदै
काठमाडौं। ओमानबाट आज १४७ जना नेपाली स्वदेश फर्किंदै छन्।

कोभिड-१९ विश्व्यापी महामारीका कारण ओमानमा लकडाउन गरिएपछि अप्ठेरोमा परेका नेपालीलाई मस्कटस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी आज काठमाडौं ल्याउन लागिएको हो।

उद्धार गरिएकाहरूलाई सलाम एअरको चार्टर्ड फ्लाईटमा नेपाल ल्याईदैछ। उनीहरू दिउँसो २ बजे काठमाडौं आइपुग्ने तालिका रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ।

नेपालतर्फ ल्याईनुअघि सबैको स्वास्थ्य परीक्षण गरिएको थियो। पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण नदेखिएकाहरूलाई ल्याउन लागिएको छ।

ओमानबाट आज स्वदेश फर्कनेहरुमा ११० जना पुरुष र ३७ जना महिला रहेका छन् ।

यसअघि १ असारमा ओमानबाट १६६ जनालाई स्वदेश फर्काइएको थियो।

ओमानबाट 'एअरलिफ्ट' मार्फत ६५६ जना नेपालीलाई स्वदेश फर्काउन लागिएको छ।

प्रतिक्रिया दिनुहोस्