काठमाडौं। नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ।

आज भएको विधेयकमाथिको मत विभाजमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका छन्।

५९ सदस्यीय राष्ट्रियसभामा एक सिट खाली छ। अध्यक्ष गणेश तिमिल्सिना भने मत विभाजनमा सहभागी भएनन्।

अध्यक्ष तिमिल्सिनाले सर्वसम्मत रूपले विधेयक पारित भएको घोषणा गरेका थिए। त्यसअघि राष्ट्रिय सभामा रहेका दलका शिर्षस्थ नेताहरुले विधेयकमाथि आफ्नो धारणा राखेका थिए।

राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि कुनै संशोधन परेको थिएन।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको पूर्ण नक्सा निशान छापमा अद्यावधिक गर्न सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भइसकेको छ।

आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

पारित भएको सूचना प्रतिनिधि सभालाई दिइनेछ र प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर सभामुखबाट प्रमाणित गराएपछि प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ।

सरकारले ७ जेठमा लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको पूर्ण राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

" /> काठमाडौं। नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ।

"> संविधान संशोधन विधेयक राष्‍ट्रिय सभाबाट सर्वसम्मत पारित: Dekhapadhi
संविधान संशोधन विधेयक राष्‍ट्रिय सभाबाट सर्वसम्मत पारित
काठमाडौं। नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ।

आज भएको विधेयकमाथिको मत विभाजमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका छन्।

५९ सदस्यीय राष्ट्रियसभामा एक सिट खाली छ। अध्यक्ष गणेश तिमिल्सिना भने मत विभाजनमा सहभागी भएनन्।

अध्यक्ष तिमिल्सिनाले सर्वसम्मत रूपले विधेयक पारित भएको घोषणा गरेका थिए। त्यसअघि राष्ट्रिय सभामा रहेका दलका शिर्षस्थ नेताहरुले विधेयकमाथि आफ्नो धारणा राखेका थिए।

राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि कुनै संशोधन परेको थिएन।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको पूर्ण नक्सा निशान छापमा अद्यावधिक गर्न सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भइसकेको छ।

आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

पारित भएको सूचना प्रतिनिधि सभालाई दिइनेछ र प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर सभामुखबाट प्रमाणित गराएपछि प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ।

सरकारले ७ जेठमा लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको पूर्ण राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्