काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरे। ३४ वर्षीय सुशान्तले बलिउडमा छुट्टै पहिचान बनाएका थिए। मुम्बईको बान्द्रा क्षेत्रमा भाडामा बस्ने फल्याटमा नै उनले आत्महत्या गरेका थिए। उनी डिप्रेशनका शिकार थिए।
विश्वभरमा धेरै मानिसहरू डिप्रेशनका शिकार बनिरहेका छन्। त्यही कारण धेरै मानिसहरूले आत्महत्याको बाटो रोजिरहेका छन्। विश्वमै चर्चा कमाएका बलिउड क्षेत्रका धेरै हस्तीहरू पनि डिप्रेशनको शिकार बनेका छन्।
यहाँ तिनै  व्यक्तिहरूको जानकारी दिएका छौं:-
दीपिका पादुकोणः
बलिउड अभिनेत्री दीपिका पादुकोण पनि एक समय डिप्रेशनको शिकार भइसकेकी छिन्। एक भन्दा एक हिट फिल्म दिने दीपिकाले केही वर्ष अगाडि आफू डिप्रेशनको शिकार बनेको स्वीकार गरेकी थिइन्।
उनले सञ्‍चारमाध्यममा अन्तर्वार्ता दिँदै भनेकी थिइन्, “म सुत्न मात्र चाहन्थ्ये। त्यो मेरो सुरक्षाको तरिका थियो। काममा जान मन लाग्ने थिएन्। उठ्न पनि मन लाग्ने थिएन्। आज पनि मलाई आलर्म बज्दा निकै डर लाग्छ।”
उदय चोपडाः
उदय चोपडाले यश राज फिल्मस्को प्रोडक्शन मोहब्बत बाट बलिउडमा कदम राखेका थिए। उनले एक पटक अनौठो ट्वीट गरेर सबैलाई चकित पारेका थिए।
उदयले ट्वीटमा लेखेका थिए, “केही घण्टाको लागि, मेरो ट्वीटर अकाउण्ट डिएक्टिभ गरें। मलाई यस्तो लाग्यो अब म मृत्युको नजिक पुगे। आत्महत्या गर्नुको सबैभन्दा राम्रो विकल्प हो। तर, म पछि त्यो निर्णयबाट पछि हँटे।”
शर्लिन चोपडाः
शर्लिन २००५ मा डिप्रेशनमा गएकी थिइन्। उनले भनेकी छिन्, “मेरा बुवा, जो डाक्टर थिए। उनको मृत्यु हार्ट अट्याकबाट भएको थियो। जुन बेला मैले मेरो बुवालाई गुमाए, त्यो बेला म कलेजमा थिए। आमा-बुबाविना कसरी रहने मैले सोचेकी पनि थिइन्। जसले गर्दा म एकदमै तनावमा आएँ।”
अनुष्का शर्माः
लामो समय डिप्रेशनमा रहेकी अनुष्का उपचारपछि नर्मल अवस्थामा फर्किएकी थिइन्। उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, “यदस तपाईँको पेटमा पीडा भयो भने के तपाईँ डाक्टरकहाँ जानुहुन्न? डिप्रेशन पनि सामान्य हो। मैले पनि उपचार गराएँ।”
मनिषा कोइरालाः
पाठेघरको क्यान्सरका कारण मनिषा कोइराला पनि डिप्रेशनको शिकार बनेकी थिइन्। परिवार तथा साथीभाईहरूको साथले उनी डिप्रेशनलाई जित्न सफल भइन्। निराशावादीका कारण डिप्रेशनको शिकार बनिने उनको भनाइ थियो।
" /> काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरे। ३४ वर्षीय सुशान्तले बलिउडमा छुट्टै पहिचान बनाएका थिए। मुम्बईको बान्द्रा क्षेत्रमा भाडामा बस्ने फल्याटमा नै उनले आत्महत्या गरेका थिए। उनी डिप्रेशनका शिकार थिए।
विश्वभरमा धेरै मानिसहरू डिप्रेशनका शिकार बनिरहेका छन्। त्यही कारण धेरै मानिसहरूले आत्महत्याको बाटो रोजिरहेका छन्। विश्वमै चर्चा कमाएका बलिउड क्षेत्रका धेरै हस्तीहरू पनि डिप्रेशनको शिकार बनेका छन्।
यहाँ तिनै  व्यक्तिहरूको जानकारी दिएका छौं:-
दीपिका पादुकोणः
बलिउड अभिनेत्री दीपिका पादुकोण पनि एक समय डिप्रेशनको शिकार भइसकेकी छिन्। एक भन्दा एक हिट फिल्म दिने दीपिकाले केही वर्ष अगाडि आफू डिप्रेशनको शिकार बनेको स्वीकार गरेकी थिइन्।
उनले सञ्‍चारमाध्यममा अन्तर्वार्ता दिँदै भनेकी थिइन्, “म सुत्न मात्र चाहन्थ्ये। त्यो मेरो सुरक्षाको तरिका थियो। काममा जान मन लाग्ने थिएन्। उठ्न पनि मन लाग्ने थिएन्। आज पनि मलाई आलर्म बज्दा निकै डर लाग्छ।”
उदय चोपडाः
उदय चोपडाले यश राज फिल्मस्को प्रोडक्शन मोहब्बत बाट बलिउडमा कदम राखेका थिए। उनले एक पटक अनौठो ट्वीट गरेर सबैलाई चकित पारेका थिए।
उदयले ट्वीटमा लेखेका थिए, “केही घण्टाको लागि, मेरो ट्वीटर अकाउण्ट डिएक्टिभ गरें। मलाई यस्तो लाग्यो अब म मृत्युको नजिक पुगे। आत्महत्या गर्नुको सबैभन्दा राम्रो विकल्प हो। तर, म पछि त्यो निर्णयबाट पछि हँटे।”
शर्लिन चोपडाः
शर्लिन २००५ मा डिप्रेशनमा गएकी थिइन्। उनले भनेकी छिन्, “मेरा बुवा, जो डाक्टर थिए। उनको मृत्यु हार्ट अट्याकबाट भएको थियो। जुन बेला मैले मेरो बुवालाई गुमाए, त्यो बेला म कलेजमा थिए। आमा-बुबाविना कसरी रहने मैले सोचेकी पनि थिइन्। जसले गर्दा म एकदमै तनावमा आएँ।”
अनुष्का शर्माः
लामो समय डिप्रेशनमा रहेकी अनुष्का उपचारपछि नर्मल अवस्थामा फर्किएकी थिइन्। उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, “यदस तपाईँको पेटमा पीडा भयो भने के तपाईँ डाक्टरकहाँ जानुहुन्न? डिप्रेशन पनि सामान्य हो। मैले पनि उपचार गराएँ।”
मनिषा कोइरालाः
पाठेघरको क्यान्सरका कारण मनिषा कोइराला पनि डिप्रेशनको शिकार बनेकी थिइन्। परिवार तथा साथीभाईहरूको साथले उनी डिप्रेशनलाई जित्न सफल भइन्। निराशावादीका कारण डिप्रेशनको शिकार बनिने उनको भनाइ थियो।
"> डिप्रेशनको शिकार बनेका यी बलिउड हस्तीहरू: Dekhapadhi विश्वमै चर्चा कमाएका बलिउड क्षेत्रका धेरै हस्तीहरू पनि डिप्रेशनको शिकार बनेका छन्।
• डिप्रेशनको शिकार बन्दा कसैले उपचार नै गर्नुपरेको थियो।
• कोही परिवार तथा साथीभाइको संगतबाट पूर्ववत अवस्थामा फर्किएका थिए।
डिप्रेशनको शिकार बनेका यी बलिउड हस्तीहरू
काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरे। ३४ वर्षीय सुशान्तले बलिउडमा छुट्टै पहिचान बनाएका थिए। मुम्बईको बान्द्रा क्षेत्रमा भाडामा बस्ने फल्याटमा नै उनले आत्महत्या गरेका थिए। उनी डिप्रेशनका शिकार थिए।
विश्वभरमा धेरै मानिसहरू डिप्रेशनका शिकार बनिरहेका छन्। त्यही कारण धेरै मानिसहरूले आत्महत्याको बाटो रोजिरहेका छन्। विश्वमै चर्चा कमाएका बलिउड क्षेत्रका धेरै हस्तीहरू पनि डिप्रेशनको शिकार बनेका छन्।
यहाँ तिनै  व्यक्तिहरूको जानकारी दिएका छौं:-
दीपिका पादुकोणः
बलिउड अभिनेत्री दीपिका पादुकोण पनि एक समय डिप्रेशनको शिकार भइसकेकी छिन्। एक भन्दा एक हिट फिल्म दिने दीपिकाले केही वर्ष अगाडि आफू डिप्रेशनको शिकार बनेको स्वीकार गरेकी थिइन्।
उदय चोपडाः
उदय चोपडाले यश राज फिल्मस्को प्रोडक्शन मोहब्बत बाट बलिउडमा कदम राखेका थिए। उनले एक पटक अनौठो ट्वीट गरेर सबैलाई चकित पारेका थिए।
उदयले ट्वीटमा लेखेका थिए, “केही घण्टाको लागि, मेरो ट्वीटर अकाउण्ट डिएक्टिभ गरें। मलाई यस्तो लाग्यो अब म मृत्युको नजिक पुगे। आत्महत्या गर्नुको सबैभन्दा राम्रो विकल्प हो। तर, म पछि त्यो निर्णयबाट पछि हँटे।”
शर्लिन चोपडाः
शर्लिन २००५ मा डिप्रेशनमा गएकी थिइन्। उनले भनेकी छिन्, “मेरा बुवा, जो डाक्टर थिए। उनको मृत्यु हार्ट अट्याकबाट भएको थियो। जुन बेला मैले मेरो बुवालाई गुमाए, त्यो बेला म कलेजमा थिए। आमा-बुबाविना कसरी रहने मैले सोचेकी पनि थिइन्। जसले गर्दा म एकदमै तनावमा आएँ।”
अनुष्का शर्माः
लामो समय डिप्रेशनमा रहेकी अनुष्का उपचारपछि नर्मल अवस्थामा फर्किएकी थिइन्। उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, “यदस तपाईँको पेटमा पीडा भयो भने के तपाईँ डाक्टरकहाँ जानुहुन्न? डिप्रेशन पनि सामान्य हो। मैले पनि उपचार गराएँ।”
मनिषा कोइरालाः
पाठेघरको क्यान्सरका कारण मनिषा कोइराला पनि डिप्रेशनको शिकार बनेकी थिइन्। परिवार तथा साथीभाईहरूको साथले उनी डिप्रेशनलाई जित्न सफल भइन्। निराशावादीका कारण डिप्रेशनको शिकार बनिने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्