काठमाडौं। गण्डकी प्रदेशमा आज थप ३५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा, पर्वत, तनहुँ, नवलपरासी पूर्व, बागलुङमा नयाँ संक्रमित थपिएका हुन्।

स्याङ्जामा ९ जना, पर्वतमा ९ जना, तनहुँमा ३ जना, नवलपरासीपूर्वबाट १३ जना र बागलुङका एकजना गरेर ३५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

स्याङ्जाको आधिखोला गाउँपालिकाका ४ जना, कालिगण्डकी गाउँपालिकाका ५ जना, पर्वतको कुश्मा नगरपालिकाका ३ जना, फलेबास नगरपालिकाका ४ जना, जलजला गाउँपालिकाका १ जना, मोदी गाउँपालिकाका १ जना, तनहुँको ब्यास नगरपालिकाका ३ जना, नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका ९ जना, बिनयत्रिबेणी गाउँपालिकाका ४ जना र बाग्लुङको गल्कोट नगरपालिकाका १ जना रहेका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशभरिमा कोरोना भाइरस संक्रमितको संख्या ३२४ पुगेको छ।

यसअघि आजै बिहान गण्डकी प्रदेशमै ४२ जना नयाँ कोरोना भाइरस संक्रमितहरू थपिएका थिए।

" /> काठमाडौं। गण्डकी प्रदेशमा आज थप ३५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा, पर्वत, तनहुँ, नवलपरासी पूर्व, बागलुङमा नयाँ संक्रमित थपिएका हुन्।

स्याङ्जामा ९ जना, पर्वतमा ९ जना, तनहुँमा ३ जना, नवलपरासीपूर्वबाट १३ जना र बागलुङका एकजना गरेर ३५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

स्याङ्जाको आधिखोला गाउँपालिकाका ४ जना, कालिगण्डकी गाउँपालिकाका ५ जना, पर्वतको कुश्मा नगरपालिकाका ३ जना, फलेबास नगरपालिकाका ४ जना, जलजला गाउँपालिकाका १ जना, मोदी गाउँपालिकाका १ जना, तनहुँको ब्यास नगरपालिकाका ३ जना, नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका ९ जना, बिनयत्रिबेणी गाउँपालिकाका ४ जना र बाग्लुङको गल्कोट नगरपालिकाका १ जना रहेका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशभरिमा कोरोना भाइरस संक्रमितको संख्या ३२४ पुगेको छ।

यसअघि आजै बिहान गण्डकी प्रदेशमै ४२ जना नयाँ कोरोना भाइरस संक्रमितहरू थपिएका थिए।

"> गण्डकी प्रदेशमा थप ३५ जना कोरोना भाइरस संक्रमित थपिए: Dekhapadhi गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरी कोरोना भाइरस संक्रमितको संख्या ३२४ पुगेको छ।
• आज बिहान ४२ जनामा संक्रमण देखियो।
• स्याङ्जा, पर्वत, तनहुँ, नवलपरासी पूर्व, बागलुङमा नयाँ संक्रमित थपिएका छन्।

गण्डकी प्रदेशमा थप ३५ जना कोरोना भाइरस संक्रमित थपिए
काठमाडौं। गण्डकी प्रदेशमा आज थप ३५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा, पर्वत, तनहुँ, नवलपरासी पूर्व, बागलुङमा नयाँ संक्रमित थपिएका हुन्।

स्याङ्जामा ९ जना, पर्वतमा ९ जना, तनहुँमा ३ जना, नवलपरासीपूर्वबाट १३ जना र बागलुङका एकजना गरेर ३५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

स्याङ्जाको आधिखोला गाउँपालिकाका ४ जना, कालिगण्डकी गाउँपालिकाका ५ जना, पर्वतको कुश्मा नगरपालिकाका ३ जना, फलेबास नगरपालिकाका ४ जना, जलजला गाउँपालिकाका १ जना, मोदी गाउँपालिकाका १ जना, तनहुँको ब्यास नगरपालिकाका ३ जना, नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका ९ जना, बिनयत्रिबेणी गाउँपालिकाका ४ जना र बाग्लुङको गल्कोट नगरपालिकाका १ जना रहेका छन्।

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशभरिमा कोरोना भाइरस संक्रमितको संख्या ३२४ पुगेको छ।

यसअघि आजै बिहान गण्डकी प्रदेशमै ४२ जना नयाँ कोरोना भाइरस संक्रमितहरू थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्