काठमाडौं। आजको राष्ट्रिय सभाको बैठकमा 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७' पारित हुने कार्यसूची छ। 

संसद सचिवालयका अनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त "नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७'  दफाबार छलफलका लागि प्रस्ताव गर्नेछिन्। 

दफाबार छलफलपछि पारित गर्ने क्रममा दस्तखत सहितको मत विभाजन हुने र सोको आधारमा पारित सम्बन्धी निर्णय हुनेछ। 

विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या (५८) को दुई तिहाई बहुमत आवश्यक पर्दछ।

" /> काठमाडौं। आजको राष्ट्रिय सभाको बैठकमा 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७' पारित हुने कार्यसूची छ। 

संसद सचिवालयका अनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त "नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७'  दफाबार छलफलका लागि प्रस्ताव गर्नेछिन्। 

दफाबार छलफलपछि पारित गर्ने क्रममा दस्तखत सहितको मत विभाजन हुने र सोको आधारमा पारित सम्बन्धी निर्णय हुनेछ। 

विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या (५८) को दुई तिहाई बहुमत आवश्यक पर्दछ।

"> राष्‍ट्रिय सभाबाट संविधान संशोधन विधेयक पारित हुँदै: Dekhapadhi
राष्‍ट्रिय सभाबाट संविधान संशोधन विधेयक पारित हुँदै <p style="text-align: justify;">काठमाडौं। आजको राष्ट्रिय सभाको बैठकमा &#39;नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७&#39; पारित हुने कार्यसूची छ।&nbsp;</p> <p style="text-align: justify;">संसद सचिवालयका अनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त &quot;नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७&#39; &nbsp;दफाबार छलफलका लागि प्रस्ताव गर्नेछिन्।&nbsp;</p> <p style="text-align: justify;">दफाबार छलफलपछि पारित गर्ने क्रममा दस्तखत सहितको मत विभाजन हुने र सोको आधारमा पारित सम्बन्धी निर्णय हुनेछ।&nbsp;</p> <p style="text-align: justify;">विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या (५८) को दुई तिहाई बहुमत आवश्यक पर्दछ।</p>
प्रतिक्रिया दिनुहोस्