हेटौंडा। भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका-६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा-काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध भएको छ। 

भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी-काठमाडौंतर्फको यातायात सञ्चालनमा ल्याउन उपकरणसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए। 

त्यस्तै हिजो, ३ असार साँझको अविरल वर्षाले हेटौँडादेखि ललितपुरको सातदोबाटो जोड्ने कान्तिराजपथको विभिन्न सात स्थानमा पहिरो जाँदा हेटौँडा–ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ। 

कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्न स्थानमा गएको पहिरो हटाई भोलि अपराह्नसम्ममा यातायात सेवा सञ्‍चालन गर्नेतर्फ डोजरसहित टोली खटाइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले बताए। रासस

" /> हेटौंडा। भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका-६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा-काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध भएको छ। 

भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी-काठमाडौंतर्फको यातायात सञ्चालनमा ल्याउन उपकरणसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए। 

त्यस्तै हिजो, ३ असार साँझको अविरल वर्षाले हेटौँडादेखि ललितपुरको सातदोबाटो जोड्ने कान्तिराजपथको विभिन्न सात स्थानमा पहिरो जाँदा हेटौँडा–ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ। 

कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्न स्थानमा गएको पहिरो हटाई भोलि अपराह्नसम्ममा यातायात सेवा सञ्‍चालन गर्नेतर्फ डोजरसहित टोली खटाइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले बताए। रासस

"> पहिरोले भीमफेदी-कुलेखानी र कान्तिराजपथ अवरुद्ध: Dekhapadhi
पहिरोले भीमफेदी-कुलेखानी र कान्तिराजपथ अवरुद्ध <p style="text-align: justify;">हेटौंडा। भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका-६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा-काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध भएको छ।&nbsp;</p> <p style="text-align: justify;">भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी-काठमाडौंतर्फको यातायात सञ्चालनमा ल्याउन उपकरणसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै हिजो, ३ असार साँझको अविरल वर्षाले हेटौँडादेखि ललितपुरको सातदोबाटो जोड्ने कान्तिराजपथको विभिन्न सात स्थानमा पहिरो जाँदा हेटौँडा&ndash;ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्न स्थानमा गएको पहिरो हटाई भोलि अपराह्नसम्ममा यातायात सेवा सञ्&zwj;चालन गर्नेतर्फ डोजरसहित टोली खटाइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्