कैलाली। जीपको ठक्करबाट ज्यान गुमाएका केदारेश्वर बोर्डिङ स्कूलका प्रिन्सिपलको अझै शव उठेको छैन।
हिजो, ३ असार दिउँसो गोदावरी नगरपालिका-६ लालपुरमा बा. २० च ५१२८ नम्वरको जीप र से. ४ प ७३९८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक समेत रहेका जोशीपुर गाउँपालिकाका ३२ वर्षीय गम्भीर कुडकेनी (केसी) को हिजो मृत्यु भएको थियो।
स्थानीयहरूले हिजोदेखि नै दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै लालपुरमा  पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टले पीडित पक्ष र गाडी मालिकबीच सहमति नभएपछि शव उठाउन नसकिएको बताए। "समस्या समाधानको लागि छलफल आज बिहानदेखि जारी छ", विष्‍टले भने।
जीप चालक गौरीगंगा नगरपालिका-४ का जीवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> कैलाली। जीपको ठक्करबाट ज्यान गुमाएका केदारेश्वर बोर्डिङ स्कूलका प्रिन्सिपलको अझै शव उठेको छैन।
हिजो, ३ असार दिउँसो गोदावरी नगरपालिका-६ लालपुरमा बा. २० च ५१२८ नम्वरको जीप र से. ४ प ७३९८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक समेत रहेका जोशीपुर गाउँपालिकाका ३२ वर्षीय गम्भीर कुडकेनी (केसी) को हिजो मृत्यु भएको थियो।
स्थानीयहरूले हिजोदेखि नै दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै लालपुरमा  पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टले पीडित पक्ष र गाडी मालिकबीच सहमति नभएपछि शव उठाउन नसकिएको बताए। "समस्या समाधानको लागि छलफल आज बिहानदेखि जारी छ", विष्‍टले भने।
जीप चालक गौरीगंगा नगरपालिका-४ का जीवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
"> जीपको ठक्करबाट ज्‍यान गुमाएका प्रिन्सिपलको शव अझै दुर्घटनास्थलमै: Dekhapadhi
जीपको ठक्करबाट ज्‍यान गुमाएका प्रिन्सिपलको शव अझै दुर्घटनास्थलमै
कैलाली। जीपको ठक्करबाट ज्यान गुमाएका केदारेश्वर बोर्डिङ स्कूलका प्रिन्सिपलको अझै शव उठेको छैन।
हिजो, ३ असार दिउँसो गोदावरी नगरपालिका-६ लालपुरमा बा. २० च ५१२८ नम्वरको जीप र से. ४ प ७३९८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक समेत रहेका जोशीपुर गाउँपालिकाका ३२ वर्षीय गम्भीर कुडकेनी (केसी) को हिजो मृत्यु भएको थियो।
स्थानीयहरूले हिजोदेखि नै दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै लालपुरमा  पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
जीप चालक गौरीगंगा नगरपालिका-४ का जीवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्