जिल्ला प्रशासन कार्यालय, काठमाडौं आफैं पनि सेवाग्राहीको चाप बढ्दै जाँदा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन नसकिएको स्वीकार गर्छ। कार्यालयका सूचना अधिकारी तुल्सीराम पौडेल चाप बढ्दै जाँदा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन समस्या भएको बताउँछन्। खासगरी उपत्यका बाहिर जानेहरूका लागि अनुमति पत्र जारी गर्ने शाखामा चाप बढी हुँदा समस्या भएको उनी बताउँछन्।
“अरू कामका लागि त फोनमार्फत् नै टोकन लिएर अग्रिम समय मिलाएर मात्र आउँछन्। तर, उपत्यकाबाहिर जाने पासका लागि आउने ठाउँमा बढी भीड हुन्छ। त्यसलाई व्यवस्थित गर्न सकिएको छैन्,” पौडेल भन्छन्।
यस्तो अव्यवस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मात्र सीमित छैन। मालपोत कार्यालय कैलालीमा यसभन्दा पनि बढी लापरवाही देखिन्छ। सेवाग्राही पनि निर्वाध रूपमा भीडभाड गरिरहेका छन्। सेवा प्रदायकहरू महामारी नै भुलेर सामान्य समयमा जस्तो काममा लागिरहेका छन्।
४० भन्दा बढी कर्मचारीले सेवा दिइरहेको मालपोत कार्यालयमा कर्मचारीलाई आवश्यक मास्क, हात धुन साबुन-पानी र स्यानिटाइजरको व्यवस्था गरिएको छ। सेवा लिन आउने सेवाग्राहीको सुरक्षामा भने ध्यान दिइएको छैन।
कार्यालयबाहिर बस्ने लेखापढी व्यवसायीले पनि आवश्यक सतर्कता अपनाएका छैनन्। २० भन्दा बढीको संख्यामा रहेका लेखापढी व्यवसायीले न त आफूले भौतिक दूरी कायम गरेका छन्, न सेवाग्राहीलाई नै गराउन सकेका छन्।
मालपोत कार्यालय कैलालीका प्रमुख प्रेमसिंह कुँवर स्रोत साधन अभावमा आवश्यक स्वाथ्य सुरक्षा सावधानी अपनाउन नसकिएको बताउँछन्। भन्छन्, “सबै सेवाग्राहीलाई स्यानिटाइजर उपलब्ध गराउने, भौतिक दूरी कायम गराउन सक्ने अवस्था छैन, उहाँहरू आफैँ सचेत हुनुपर्छ।”
१ असारदेखि लकडाउन खुकुलो भएपछि खुलेका सरकारी कार्यालयमा यसैगरी भीड बढेको छ। तर, भौतिक दूरीसहितको सेवा प्रवाहमा कार्यालयहरूको चासो देखिँदैन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव बसन्त अधिकारी कार्यालयमा भौतिक दूरी कायम गराउने तथा जनस्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल अपनाउने जिम्मेवारी कार्यालय प्रमुखको भएको बताउँछन्।
"> कोरोना संक्रमणको त्रास उस्तै, तर छैन सरकारी कार्यालयमा भौतिक दूरी : Dekhapadhi
कोरोना संक्रमणको त्रास उस्तै, तर छैन सरकारी कार्यालयमा भौतिक दूरी
जिल्ला प्रशासन कार्यालय, काठमाडौं आफैं पनि सेवाग्राहीको चाप बढ्दै जाँदा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन नसकिएको स्वीकार गर्छ। कार्यालयका सूचना अधिकारी तुल्सीराम पौडेल चाप बढ्दै जाँदा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन समस्या भएको बताउँछन्। खासगरी उपत्यका बाहिर जानेहरूका लागि अनुमति पत्र जारी गर्ने शाखामा चाप बढी हुँदा समस्या भएको उनी बताउँछन्।
“अरू कामका लागि त फोनमार्फत् नै टोकन लिएर अग्रिम समय मिलाएर मात्र आउँछन्। तर, उपत्यकाबाहिर जाने पासका लागि आउने ठाउँमा बढी भीड हुन्छ। त्यसलाई व्यवस्थित गर्न सकिएको छैन्,” पौडेल भन्छन्।
यस्तो अव्यवस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मात्र सीमित छैन। मालपोत कार्यालय कैलालीमा यसभन्दा पनि बढी लापरवाही देखिन्छ। सेवाग्राही पनि निर्वाध रूपमा भीडभाड गरिरहेका छन्। सेवा प्रदायकहरू महामारी नै भुलेर सामान्य समयमा जस्तो काममा लागिरहेका छन्।
४० भन्दा बढी कर्मचारीले सेवा दिइरहेको मालपोत कार्यालयमा कर्मचारीलाई आवश्यक मास्क, हात धुन साबुन-पानी र स्यानिटाइजरको व्यवस्था गरिएको छ। सेवा लिन आउने सेवाग्राहीको सुरक्षामा भने ध्यान दिइएको छैन।
कार्यालयबाहिर बस्ने लेखापढी व्यवसायीले पनि आवश्यक सतर्कता अपनाएका छैनन्। २० भन्दा बढीको संख्यामा रहेका लेखापढी व्यवसायीले न त आफूले भौतिक दूरी कायम गरेका छन्, न सेवाग्राहीलाई नै गराउन सकेका छन्।
मालपोत कार्यालय कैलालीका प्रमुख प्रेमसिंह कुँवर स्रोत साधन अभावमा आवश्यक स्वाथ्य सुरक्षा सावधानी अपनाउन नसकिएको बताउँछन्। भन्छन्, “सबै सेवाग्राहीलाई स्यानिटाइजर उपलब्ध गराउने, भौतिक दूरी कायम गराउन सक्ने अवस्था छैन, उहाँहरू आफैँ सचेत हुनुपर्छ।”
१ असारदेखि लकडाउन खुकुलो भएपछि खुलेका सरकारी कार्यालयमा यसैगरी भीड बढेको छ। तर, भौतिक दूरीसहितको सेवा प्रवाहमा कार्यालयहरूको चासो देखिँदैन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव बसन्त अधिकारी कार्यालयमा भौतिक दूरी कायम गराउने तथा जनस्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल अपनाउने जिम्मेवारी कार्यालय प्रमुखको भएको बताउँछन्।
प्रतिक्रिया दिनुहोस्