काठमाडौं । किशोरी बलात्कार आरोप लागेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी नेतालाई कारबाही गरिएको छ।

१८ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका आरआर क्याम्पस स्ववियू सह–सचिव ईन्द्रहाङलाई स्ववियूको जिम्मेवारीबाट मुक्त गरिएको हो।

आरआर क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीले सह–सचिव राईलाई कारवाही गरेको जानकारी गराउँदै स्ववियूका कुनैपनि गतिविधिमा संलग्न नगराउने जनाएका छन्। घटनाको सत्यतथ्य अनुसन्धान गरी पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासनलाई सहयोग गर्न आफूहरु तयार गरेको शाहीले बताएका छन्।

राई अनेरास्ववियूका केन्द्रीय सदस्य पनि हुन्।

स्ववियूको विज्ञप्ति

राईले ११ कात्तिकमा पीडित किशोरीलाई काठमाडौं गोकर्णेश्वर–६ माकलबारीमा बलात्कार गरेको आरोप लागेको छ। उनलाई प्रहरीले १२ कात्तिक बिहान नियन्त्रणमा लिएको थियो।

पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएपनि रिपोर्ट भने आइसकेको छैन।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पढ्नुहोस्

अखिलका केन्द्रीय सदस्य बलात्कार आराेपमा पक्राउ

" /> काठमाडौं । किशोरी बलात्कार आरोप लागेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी नेतालाई कारबाही गरिएको छ।

१८ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका आरआर क्याम्पस स्ववियू सह–सचिव ईन्द्रहाङलाई स्ववियूको जिम्मेवारीबाट मुक्त गरिएको हो।

आरआर क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीले सह–सचिव राईलाई कारवाही गरेको जानकारी गराउँदै स्ववियूका कुनैपनि गतिविधिमा संलग्न नगराउने जनाएका छन्। घटनाको सत्यतथ्य अनुसन्धान गरी पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासनलाई सहयोग गर्न आफूहरु तयार गरेको शाहीले बताएका छन्।

राई अनेरास्ववियूका केन्द्रीय सदस्य पनि हुन्।

स्ववियूको विज्ञप्ति

राईले ११ कात्तिकमा पीडित किशोरीलाई काठमाडौं गोकर्णेश्वर–६ माकलबारीमा बलात्कार गरेको आरोप लागेको छ। उनलाई प्रहरीले १२ कात्तिक बिहान नियन्त्रणमा लिएको थियो।

पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएपनि रिपोर्ट भने आइसकेको छैन।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पढ्नुहोस्

अखिलका केन्द्रीय सदस्य बलात्कार आराेपमा पक्राउ

"> बलात्कार आरोप लागेका अखिल नेतालाई कारबाही: Dekhapadhi
बलात्कार आरोप लागेका अखिल नेतालाई कारबाही
काठमाडौं । किशोरी बलात्कार आरोप लागेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी नेतालाई कारबाही गरिएको छ।

१८ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका आरआर क्याम्पस स्ववियू सह–सचिव ईन्द्रहाङलाई स्ववियूको जिम्मेवारीबाट मुक्त गरिएको हो।

आरआर क्याम्पसका स्ववियू सभापति तपेन्द्रबहादुर शाहीले सह–सचिव राईलाई कारवाही गरेको जानकारी गराउँदै स्ववियूका कुनैपनि गतिविधिमा संलग्न नगराउने जनाएका छन्। घटनाको सत्यतथ्य अनुसन्धान गरी पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासनलाई सहयोग गर्न आफूहरु तयार गरेको शाहीले बताएका छन्।

राई अनेरास्ववियूका केन्द्रीय सदस्य पनि हुन्।

स्ववियूको विज्ञप्ति

राईले ११ कात्तिकमा पीडित किशोरीलाई काठमाडौं गोकर्णेश्वर–६ माकलबारीमा बलात्कार गरेको आरोप लागेको छ। उनलाई प्रहरीले १२ कात्तिक बिहान नियन्त्रणमा लिएको थियो।

पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएपनि रिपोर्ट भने आइसकेको छैन।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पढ्नुहोस्

अखिलका केन्द्रीय सदस्य बलात्कार आराेपमा पक्राउ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्