निको हुने संक्रमितको सबैभन्दा ठूलो संख्या अमेरिकामा छ। अमेरिकामा हालसम्म नौ लाख १२ हजार सात सय ४१ संक्रमित उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। ब्राजिलमा निको हुने संक्रमितको संख्या पाँच लाख तीन हजार पाँच सय सात पुगेको छ।
रुसमा हालसम्म चार लाख चार हजार तीन सय ४२ जना संक्रमित निको भई घर फर्किसकेका छन्। भारतमा उपचारपछि निको हुने संक्रमितको संख्या एक लाख ९४ हजार चार सय ३८ पुगेको छ।
पेरुमा एक लाख २८ हजार ६ सय २२, इटालीमा एक लाख ७९ हजार चार सय ५५, इरानमा एक लाख ५४ हजार आठ सय १२, जर्मनीमा एक लाख ७३ हजार ६ सय, चिलीमा एक लाख ५६ हजार दुई सय ३२, टर्कीमा एक लाख ५४ हजार ६ सय ४०, फ्रान्समा ७३ हजार ६ सय ६७, मेक्सिकोमा एक लाख १६ हजार एक सय ७८, पाकिस्तानमा ५८ हजार चार सय ३७, साउदी अरेबियामा ९१ हजार ६ सय ६२, चीनमा ७८ हजार तीन सय ७९ र क्यानडामा ६२ हजार १७ जना उपचारपछि घर फिरेका छन्।

विश्वका आधाभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फिरे: Dekhapadhi
विश्वका आधाभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फिरे

काठमाडौं। कोरोना भाइरस संक्रमणमा परेका विश्‍वका आधाभन्दा बढी बिरामी उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।

वल्डोमिटर्सको तथ्यांकअनुसार उपचारपछि निको भई अस्पतालबाट घर फर्किने संक्रमितको संख्या ४४ लाख पाँच हजार तीन सय १२ पुगेको छ। यो भनेको कूल संक्रमितको ५२.४९ प्रतिशत हो। हाल विश्‍वमा कोरोना भाइरस संक्रमितको संख्या ८३ लाख ९२ हजार पाँच सय ८२ पुगेको छ।

सिफारिस

थाइल्यान्ड, सिंगापुर र कम्बोडियाबाट ३९३ नेपाली फर्किए

एकैदिन विश्‍वमा एक लाख ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिए