कैलाली। रेफर बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएसँगै कैलालीको लम्की अस्पतालले अनिश्चितकालका लागि आफ्ना सम्पूर्ण सेवा बन्द गरेको छ।

अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो।

लम्कीचुहा अस्पताल व्यवस्थापन समितिका व्यवस्थापक जयन्द्रप्रसाद जैसीले सूचना जारी गर्दै सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरेको बताए।

नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा उपचारत कैलाली लम्कीचुहा नगरपालिका-२ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। ती महिलालाई लम्की अस्पतालले रेफर गरेको थियो।

टाउकोमा चोट लागेकी उनलाई ३१ जेठमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा २ असारमा उनको मृत्यु भएको थियो।

" /> कैलाली। रेफर बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएसँगै कैलालीको लम्की अस्पतालले अनिश्चितकालका लागि आफ्ना सम्पूर्ण सेवा बन्द गरेको छ।

अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो।

लम्कीचुहा अस्पताल व्यवस्थापन समितिका व्यवस्थापक जयन्द्रप्रसाद जैसीले सूचना जारी गर्दै सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरेको बताए।

नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा उपचारत कैलाली लम्कीचुहा नगरपालिका-२ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। ती महिलालाई लम्की अस्पतालले रेफर गरेको थियो।

टाउकोमा चोट लागेकी उनलाई ३१ जेठमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा २ असारमा उनको मृत्यु भएको थियो।

"> रेफर बिरामीमा मृत्युपछि काेभिड-१९ पुष्टि भएसँगै लम्की अस्पतालकाे सेवा बन्द: Dekhapadhi
रेफर बिरामीमा मृत्युपछि काेभिड-१९ पुष्टि भएसँगै लम्की अस्पतालकाे सेवा बन्द
कैलाली। रेफर बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएसँगै कैलालीको लम्की अस्पतालले अनिश्चितकालका लागि आफ्ना सम्पूर्ण सेवा बन्द गरेको छ।

अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो।

लम्कीचुहा अस्पताल व्यवस्थापन समितिका व्यवस्थापक जयन्द्रप्रसाद जैसीले सूचना जारी गर्दै सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरेको बताए।

नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा उपचारत कैलाली लम्कीचुहा नगरपालिका-२ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। ती महिलालाई लम्की अस्पतालले रेफर गरेको थियो।

टाउकोमा चोट लागेकी उनलाई ३१ जेठमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा २ असारमा उनको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्