गुल्मी। गुल्मीमा एक वर्षका नाबालकसहित कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५९ जना पुगेका छन्। कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमित हुने संख्या ५९  पुगेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख, डा. भवानीप्रसाद शर्माले बताए।

इस्मा गाउँपालिकामा भारतबाट आएका एक वर्षीय नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनी गत २६ दिनदेखि आमासँगै स्थानीय सरस्वती आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसिरहेका छन्। नाबालकमा कोरोना सङक्रमण पुष्टि भए पनि आमाको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो।

नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भोलि आमाको समेत स्वाब निकालेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताइन्।  गत दुई साताअघि भारतबाट आएका २८ वर्षीय पुरुषलाई पालिकाले स्थानीय क्वारेन्टाइनमा राखेको थियो।

उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले बताए।  गुल्मीमा भारतबाट आएका तीन हजार ९२१ व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ। रासस

" /> गुल्मी। गुल्मीमा एक वर्षका नाबालकसहित कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५९ जना पुगेका छन्। कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमित हुने संख्या ५९  पुगेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख, डा. भवानीप्रसाद शर्माले बताए।

इस्मा गाउँपालिकामा भारतबाट आएका एक वर्षीय नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनी गत २६ दिनदेखि आमासँगै स्थानीय सरस्वती आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसिरहेका छन्। नाबालकमा कोरोना सङक्रमण पुष्टि भए पनि आमाको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो।

नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भोलि आमाको समेत स्वाब निकालेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताइन्।  गत दुई साताअघि भारतबाट आएका २८ वर्षीय पुरुषलाई पालिकाले स्थानीय क्वारेन्टाइनमा राखेको थियो।

उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले बताए।  गुल्मीमा भारतबाट आएका तीन हजार ९२१ व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ। रासस

"> गुल्मीमा नाबालकसहित ५९ जनामा कोरोना संक्रमण    : Dekhapadhi
गुल्मीमा नाबालकसहित ५९ जनामा कोरोना संक्रमण
गुल्मी। गुल्मीमा एक वर्षका नाबालकसहित कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५९ जना पुगेका छन्। कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमित हुने संख्या ५९  पुगेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख, डा. भवानीप्रसाद शर्माले बताए।

इस्मा गाउँपालिकामा भारतबाट आएका एक वर्षीय नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनी गत २६ दिनदेखि आमासँगै स्थानीय सरस्वती आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसिरहेका छन्। नाबालकमा कोरोना सङक्रमण पुष्टि भए पनि आमाको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो।

नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भोलि आमाको समेत स्वाब निकालेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताइन्।  गत दुई साताअघि भारतबाट आएका २८ वर्षीय पुरुषलाई पालिकाले स्थानीय क्वारेन्टाइनमा राखेको थियो।

उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले बताए।  गुल्मीमा भारतबाट आएका तीन हजार ९२१ व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्