कैलाली। सुदूरपश्चिममा आज  ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३१ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा.गुणराज अवस्थीले बताए।

आज कैलालीका २०, अछामका दुई, डोटीका पाँच, कञ्चनपुरका दुई र बझाङका दुईजनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य निर्देशक अवस्थीले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३८० पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका १२३ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोभिड-१९ पुष्टि भएको छ।

पुष्टि भएका दुईजनाको मृत्यु भइसकेको छ भने २१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

" /> कैलाली। सुदूरपश्चिममा आज  ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३१ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा.गुणराज अवस्थीले बताए।

आज कैलालीका २०, अछामका दुई, डोटीका पाँच, कञ्चनपुरका दुई र बझाङका दुईजनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य निर्देशक अवस्थीले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३८० पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका १२३ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोभिड-१९ पुष्टि भएको छ।

पुष्टि भएका दुईजनाको मृत्यु भइसकेको छ भने २१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

"> सुदूरपश्‍चिमका थप ३१ जनामा काेभिड-१९ पुष्टि: Dekhapadhi
सुदूरपश्‍चिमका थप ३१ जनामा काेभिड-१९ पुष्टि
कैलाली। सुदूरपश्चिममा आज  ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३१ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा.गुणराज अवस्थीले बताए।

आज कैलालीका २०, अछामका दुई, डोटीका पाँच, कञ्चनपुरका दुई र बझाङका दुईजनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य निर्देशक अवस्थीले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३८० पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका १२३ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोभिड-१९ पुष्टि भएको छ।

पुष्टि भएका दुईजनाको मृत्यु भइसकेको छ भने २१ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्