काडमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा सलमान खानसहित ८ जनाविरुद्ध फौजदारी मुद्दा परेको छ। वकील सुधिर कुमार ओझाले सलमान खानसहित निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशविरूद्ध फौजदारी मुद्दा दायर गरेका हुन्।  

भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तसिंहको मृत्युको कारण उनीहरू भएको भन्दै बिहार अदालतमा मुद्दा दायर गरिएको हो। उनीहरुविरुद्ध आईपीसीको धारा ३०६, १०९, ५०४ तथा ५०६ अनुसार मुजफ्फरपुर अदालतमा मुद्दा दर्ता भएको हो। अदालतले आगामी ३ जुलाईमा सुनुवाइ मिति दिएको छ। 

उनीहरूले सुशान्तका फिल्म रिलिज हुन बाधा पुर्‍याएको र  उनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रममा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ।  अभिनेता सुशान्तले ३२ जेठमा मुम्बईस्थित् आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। उनी लामो समयदेखि डिप्रेसन रहेका भारती सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

" /> काडमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा सलमान खानसहित ८ जनाविरुद्ध फौजदारी मुद्दा परेको छ। वकील सुधिर कुमार ओझाले सलमान खानसहित निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशविरूद्ध फौजदारी मुद्दा दायर गरेका हुन्।  

भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तसिंहको मृत्युको कारण उनीहरू भएको भन्दै बिहार अदालतमा मुद्दा दायर गरिएको हो। उनीहरुविरुद्ध आईपीसीको धारा ३०६, १०९, ५०४ तथा ५०६ अनुसार मुजफ्फरपुर अदालतमा मुद्दा दर्ता भएको हो। अदालतले आगामी ३ जुलाईमा सुनुवाइ मिति दिएको छ। 

उनीहरूले सुशान्तका फिल्म रिलिज हुन बाधा पुर्‍याएको र  उनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रममा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ।  अभिनेता सुशान्तले ३२ जेठमा मुम्बईस्थित् आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। उनी लामो समयदेखि डिप्रेसन रहेका भारती सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

"> सुशान्त सिंहको मृत्यु प्रकरणमा सलमान खान र सञ्जयलीला भन्सालीविरुद्ध मुद्दा दायर : Dekhapadhi
सुशान्त सिंहको मृत्यु प्रकरणमा सलमान खान र सञ्जयलीला भन्सालीविरुद्ध मुद्दा दायर  <p style="text-align: justify;">काडमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा सलमान खानसहित ८ जनाविरुद्ध फौजदारी मुद्दा परेको छ।&nbsp;वकील सुधिर कुमार ओझाले सलमान खानसहित निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशविरूद्ध फौजदारी मुद्दा दायर गरेका हुन्। &nbsp;</p> <p style="text-align: justify;">भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तसिंहको मृत्युको कारण उनीहरू भएको भन्दै बिहार अदालतमा मुद्दा दायर गरिएको हो। उनीहरुविरुद्ध आईपीसीको धारा ३०६, १०९, ५०४ तथा ५०६ अनुसार मुजफ्फरपुर अदालतमा मुद्दा दर्ता भएको हो। अदालतले आगामी ३ जुलाईमा सुनुवाइ मिति दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूले सुशान्तका फिल्म रिलिज हुन बाधा पुर्&zwj;याएको र &nbsp;उनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रममा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ। &nbsp;अभिनेता सुशान्तले ३२ जेठमा मुम्बईस्थित् आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। उनी लामो समयदेखि डिप्रेसन रहेका भारती सञ्चारमाध्यमले उल्लेख गरेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्